
गोरखा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको विवरण संकलन गरी रुट तय गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच छनोट भएका स्थल र रुट सार्वजनिक गरिएको छ ।

गोरखा नगरपालिका वडा नं ११ मा कृषि तालिम तथा जैविक मल वितरण कार्याक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा संचालित कार्यक्रम शनिबार एक कार्याक्रमका बीच सम्पन्न भएको छ ।

२१ औँ धान दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । शनिवार जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा गोरखा नगरपालिका–१० छेवेटारस्थित बरबरे फाँटमा

गाई काटेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबजार बस्ने ३२ बर्षीय हाउडे भन्ने सविन बिक रहेको प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पर्साका मुकेश पासवान भन्ने मुकेश हजरालाई कारागार चलान गरिएको छ । २० वर्षीय हजरालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला

गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका ९४ वटै वडालाई पूर्णखोप सुनिश्चितता र दीगोपना तथा ११ वटै पालिकालाई पनि सो घोषणा गरेपछि गत बुधबार जिल्लालाई

जिल्लाका निर्माण व्यवसायीलाइ लक्षित गरी ई–बिडिङ सम्बन्धी तालिम दिइएको छ । निर्माण व्यवसायी महासंघको प्रायोजन, सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वय र निर्माण व्यवसायी संघ गोरखाको आयोजनामा तालिम भएको हो ।

मेलिना बराम : आरुघाट गाउँपालिकाले वडा नं.४ र ५ का विभिन्न भू–भागमा रहेका स्लेट ढुङ्गा खानीको रोक्का रहेको उत्खनन् कार्य फुकुवा गराई स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल नीति तथा

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीवार आयोजना समापन गोष्ठीको अवसर पारेर कार्यालयले छ बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो

देशको विकास हुन राजनीतिक विकास हुनुपर्छ । साथै शिक्षा, चेतना, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा विकास हुनुपर्छ । भौतिकवादी दुनियाँमा यी सबै कुरा बजेटसापेक्ष हुन् । बजेट छ सबैको विकास छ, बजेट