| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखाका लाक्पाको कथामा आधारित ‘चेसिङ दी ड्रिम’ सिम्ला फिल्म फेस्टिवलमा छनोट

गोरखाका व्यवसायी लाक्पा डुण्डुप लामाको जीवन कथामा आधारित डकुमेन्ट्री फिल्म ‘चेसिङ दि ड्रिम’ इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ । पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘चेसिङ

फलोअप समाचार : इमेज इन्स्टिच्युटद्वारा धमाधम गुनासो सम्बोधन

प्रतिक्षा आलेमगर ।जापानी भाषा सिकाउने गोरखाको इमेज इन्स्टिच्यूटले धमाधम विद्यार्थीहरुको गुनासो सम्बोधन गर्न थालेको छ । योग्यताको सक्कली प्रमाणपत्र इन्स्टिच्यूटले राखेको र आवश्यक परेका बेला माग्दा जरिबाना तिर्नुपरेको गुनासो बढेपछि

संयुक्त एम्वुलेन्स चालक संघको अध्यक्षमा थापा

संयुक्त एम्वुलेन्स चालक संघ नेपाल जिल्ला शाखा गोरखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले चित्रबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच रोटरी बर्ष २०२४/२५ का पदाधिकारीहरुको पदस्थापन गरिएको हो । कार्यक्रममा बर्ष

धार्चेको पहिरो पीडितलाई राहत सामग्री वितरण

धार्चेको पहिरोमा ज्यान गुमाउनेहरुको परिवार र घाइतेलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको छ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालले उनीहरुलाई खाद्यान्न तथा अन्य राहतका सामग्री वितरण गरेको हो

गोरखा होटल संघको बिशेष अधिवेशनबाट नयाँ कार्यसमिति चयन

गोरखा होटल संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको संघको १४ औ साधारण सभा तथा बिशेष अधिवेशनले केशव कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

गोरखामा विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइयो

गोरखामा ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामले मनाएको छ । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् गोरखाको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आदिवासी जनजाति भित्रबाट एस.ई.ई मा

वडा कार्यालयको विवाद चाँडोभन्दा चाँडो अन्त्य गर

स्थानीय तह गठन भएको र जनप्रतिनिधि पाएको सात बर्ष बितिसकेको छ । २०७४ सालको निर्वाचनपछि देशका ७५३ वटा पालिका र तिनमाताहतका सबै वडाहरुले जनप्रतिनिधि पाएका हुन् । सात बर्ष बितिसक्दा

आँबुखैरेनीमा सडक दुर्घटना बढ्यो, दुई महिनाभित्रै सातवटा दुर्घटना

तनहुँको आँबुखैरेनी बजारमा सवारी दुर्घटना बढिरहेको छ । गोरखाचोकदेखि गाउँपालिका कार्यालय अगाडिसम्मको सडकखण्डमा सवारी दुर्घटना बढ्ने गरेको स्थानीयको गुनासो छ । शनिबारमात्र सो सडकखण्डमा दुई वटा अलग अलग दुर्घटना भएका

सुत्केरी व्यथाले सिकिस्त महिलाको तीनदिनपछि उद्धार

सुत्केरी व्यथाले तीनदेखि थलिएकी उत्तरी गोरखाकी सुनमाया गुरुङको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबारदेखि सुत्केरी व्यथाले सिकिस्त भएकी चुमनुब्री ३ सल्लेरीकी करिब ४० बर्षीया गुरुङको शुक्रबार बिहान आठबजेतिर नेपाली सेनाको