| मङ्लबार, कार्तिक २४, २०८३

समाज

मौलिक संस्कृति र संस्कार जगाउने कार्यक्रम गर्नु महान

‘आचरण हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न’ भन्ने तथ्यलाई कहिल्यै कसैले नकार्न सक्दैन । यो सत्य हो कि, संस्कृति

अनुगमन समितिद्धारा म्याद नाँघेका खाद्य सामग्री जफत

जिल्ला सदरमुकामका किराना तथा मसला पसलमा भेटिएका म्याद गुज्रेका खाद्यान्न सामग्रीहरु जफत गरिएको छ । बजार अनुगमनको क्रममा मंगलवार बजार अनुगमन समितिले सदरमुकामका केही पसलबाट उक्त सामग्री जफत गरेको हो

गोरखामा यस बर्ष पनि पशुमा पूर्णखोप र कुकुर, घोँडा बन्ध्याकरण कार्यक्रम हुने

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले यसबर्ष पनि बिगत बर्षमा जस्तै पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । पशु स्वास्थ्य सुदृढ गर्नका लागि कार्यालयले यसबर्ष पनि

अरिङ्गाल र कटहरको वाइनको स्वादका लागि ‘अरिङ्गाल होम स्टे’

ग्राहक आकर्षण गर्न व्यवसायीहरुले विभिन्न नयाँनयाँ रचनात्मक काम गर्ने गरेको देखिन्छ । साविकको भन्दा अथवा प्रतिस्पर्धी व्यवसायीको भन्दा नयाँ प्याकेज दिएर ग्राहकलाई आफ्नो होटलतिर आकर्षण गर्न व्यवसायीहरु मग्नमस्त हुन्छन् ।शहिद

धार्मिक पर्यटनका लागि पूर्वाधारको खाँचो

शारीरिक रुपमा दुख गरेर पूजाआजा गरेपछि धर्म कमाइन्छ भन्ने पुरानो मान्यता छ । सयमिटर परदेखि सुतेर घिस्रिँदै देवता वा धर्मगुरुको दर्शन गर्न गएको यसकै उदाहरण हो । सुखसयल गरेर धर्म

अनलाइन खबरका ४० उत्कृष्ठ युवामा परेका विपद् विरुद्धको इन्जिनियर अनुप खनाल

२८ असार २०८१ बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेर दुईवटा यात्रुबस त्रिशूली नदीमा खसेर बेपत्ता भए । सुरक्षाकर्मीहरूले तीन दिनसम्म खोज्दा पनि बस र यात्रु भेटेनन् । यात्रुका

चुट्का संरक्षण गर्न धार्चे तमु समाजको पहल

गुरुङ समुदायको सांस्कृतिक सम्पदाका रुपमा रहेको चुट्का(कौडा) संरक्षण गर्नका लागि धार्चे तमु समाजले पहल सुरु गरेको छ । चुट्का संरक्षणका लागि समाजले आइतबार र सोमबार दुईदिने चुट्का(कौडा) नाच सम्बन्धी प्रशिक्षण

मनोमानी गर्ने इन्स्टिच्यूटहरुको अनुगमन हुनुपर्छ

निजी क्षेत्रका कुनै पनि फर्महरु राज्यभित्र हुन्छन्, त्यसैले तिनले आफ्नो स्वायत्त नीति नियम मात्र होइन, राज्यको मूल नीति नियमप्रति प्रतिवद्ध हुनुपर्छ । निजी क्षेत्रका फर्महरु उत्कृष्ट हुनसक्छन्, सबैद्वारा प्रसंशित हुनसक्छन्,

गाउँपालिका प्रमुखले हाँकेको परिवर्तन

स्थानीय चुनावअघि शुक्र चुमानको न ठूलो नाम थियो, न ठूलो ज्यान । चुनावी अभियानका क्रममा हिलेखर्क भन्ने गुरुङ गाउँ पुग्दा धेरैले आँबुखैरेनी गाउँपालिकाको उम्मेदवार शुक्र चुमान खोइ त भन्दै सोधे

केवलकार बन्दको प्रभाव : मनकामनामा करिव ६० प्रतिशत भक्तजन घटे

मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको