| मङ्लबार, कार्तिक २४, २०८३

समाज

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमनुब्री गाउँपालिका–३ सिर्दिबासको बुद्ध माध्यमिक विद्यालयले हात पारेको छ ।गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा १९ स्वर्ण, १५ रजत र ८ कास्य पदक हात पर्दै

पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकियो पर्यटन व्यवसायी भेला

जिल्लामा भएको दुई दिने ऐतिहासिक पर्यटन व्यवसायी भेला सम्पन्न भएको छ । बिहिवार सम्पन्न भेलाले पाँचबुुँदे पर्यटन प्रवद्र्धन सम्बन्धी घोषणा पत्र जारी गरेको छ । पर्यटन प्रवद्र्धनका निम्ति चालु आर्थिक

सोती–पाङ्सिङ सडकखण्डमा अवैध पठाओको बिगबिगी

भर्खर–भर्खर सडक सञ्जालले छोएको माछाखोला पाङ्सिङ खण्डमा बिना दर्ताका पठाओ सेवा (मोटरसाइकल) सञ्चालनमा छ । ३० किलोमिटर खण्डमा करिब ६० वटा पठाओ (मोटरसाइकल) चल्ने गरेका छन् । सबैभन्दा धेरै माछाखोलाबाट

भैलो खेलेर अनाथ बालबालिकालाई सहयोग

गोरखा नगरपालिकाको सतिपिपल, भाङबारीका देउसी भैलो समूहले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकालाई सहयोग गरेका छन् । समूहले बालमन्दिर माविको अनाथआश्रममा रहेर पढिरहेका बालबालिकाका लागि चामल, नून,

धार्चेमा पाँच शैयाको आधारभूत अस्पताल निर्माण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल निर्माण भएको छ । देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप धार्चेले वडा नम्वर ३ खोर्लावेशीमा अस्पताल निर्माण गरेको हो

भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । यही मंसिर ११ गते एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।‘बिशेष

सरकारबाट हटेपछि पिडित भएको छैन ः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संघीयतालाई बेकार भन्नेहरुले संघीय व्यवस्थाको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्

मनकामनामा आएका पर्यटक गोरखा ल्याऔँ

प्रसिद्ध मनकामना मन्दिर नेपालको सबैभन्दा धेरै भक्तजन आउने पशुपति पछिको मन्दिर हो । धेरै पर्यटक त मुक्तिनाथमा पनि अत्याधिक आउँछन्, तर मनकामनामा बाह्रै महिना दैनिक चार, पाँच हजार भक्तजन आउँछन्

‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी सम्पन्न

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गत शनिबार दण्डपाणि अर्ज्याल समृति केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो ।गोष्ठीमा सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नम्वर ६ की ४५ वर्षीय सीता प्रजा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।