
निजी वन दर्ताका लागि पालिकामा आवश्यक सबै कागजात बुझाइसकेका शहिद लखन गाउँपालिका–१ बक्राङका दिननाथ पोखरेलको हालसम्म काम भएको छैन । काठमाडौंमा छोराहरुले बनाउन लागेको घरमा उनी आफ्नै बारीमा रहेको सालको

प्रतीक्षा आले मगर ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन । सँधै साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक पुन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गते सम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २

नियमित सञ्चालन हुनेगरी उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । ग २ ख १४९७ नम्वरको यात्रुवाहक वस वुधवार लाप्राक हुदैँ गुम्दा पुगेको हो । बस

बिफरविरुद्धको अभियानले बिफर, औलोविरुद्धको अभियानले औलो, हात्तिपाइले रोगविरुद्धको अभियानले हात्तिपाइले रोग नियन्त्रण ग¥यो । पोलियाविरुद्धको अभियानले पोलियो नियन्त्रण ग¥यो । उन्मुलनको लक्ष्य हो । ढिलो छिटो उन्मुलन हुनसक्ला । तर

वालेटका सेवाग्राहीले ‘केवाइसी’ रुजु गर्न राखेको विवरण डाउनलोड गरी दुरुपयोग गरेको आरोपमा गोरखा घर भएका वालेटका कर्मचारीहरु पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका सविनकुमार

कम्प्युटर प्रणालीमा समस्या देखिएर लामो समयदेखि अवरुद्ध भएको राहदानी सेवा अहिले सुचारु भएको छ ।विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ । विभागले मंगलबार

प्रतिक्षा आले मगर ।अन्तरजातीय विवाह गर्नेहरुलाई भीमसेनथापा गाउँपालिकाले सम्मान गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर पालिकाले अन्तरजातीय विवाह गर्ने ३६ जोडीलाई सम्मान गरेको हो । मंगलबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३ फिलिमबाट एक सुस्तमनस्थिति भएकी महिलाको उद्धार गरिएको छ । आफ्नो नामसमेत भन्न नसक्ने उक्त महिलाको मंसिर ३ गते फिलिमबाट उद्धार गरी काठमाडौं रानीवनस्थित

‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’भन्ने राष्ट्रिय नारा सहित गोरखामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट ठुलोआँगनसम्म प्रभातफेरी कार्यक्रम