
प्रसिद्ध मनास्लु क्षेत्रमा यो सिजनमा छ हजार भन्दा धेरै विदेशी पर्यटक यात्रा गरेका छन् । गतबर्षको यही समयको तुलनामा ७३७ जनाले वृद्धि भई गत साउन यता छ हजार ४२५ जनाले

पूर्व मेचीदेखि पश्चिम कहाकालीसम्मका विद्यार्थीका लागि अध्ययन भ्रमण गर्ने जिल्लाहरुमध्य प्रमुख हो गोरखा । नेपाल निर्माणको उद्गमस्थल गोरखाको इतिहास अद्वितीय छ । यहाँको थुम्का थुम्काले इतिहास बोल्छ । त्यसैले विद्यार्थी

अजिरकोट गाउँपालिका–१ कल्दुस्वाँरामा सामुदायिक बाल बिकास केन्द्र स्थापना भएको छ । सो गाउँमा रहेका बालबालिकाहरुको पठनपाठनका लागि उक्त केन्द्र स्थापना गरिएको पालिकाले जनाएको छ ।बिद्यालय टाढा हुदाँ पठनपाठन प्रभावित हुने

सहिदलखन गाउँपालिका वडा नम्वर ८ ले सेवाग्राहीहरुको घरघरमा पुगेर व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र वितरण सुरु गरेको छ । पालिकाको ‘मृतक परिवारसँग गाउँपालिका’ भन्ने नीति अन्तरगत उक्त कार्य सुरु गरिएको वडाअध्यक्ष

प्रतीक्षा आले मगर ।गोरखा सदरमुकामस्थित ‘अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ समस्याग्रस्त अवस्थामा छ । लगानी गरेको करोडौँ रुपैयाँ कर्जा नउठ्दा संस्था संकटमा फँसेको हो । संस्था धरासायी भएपछि

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, आयातलाई कम गर्ने स्थानीय सरकारको प्राथमिकतामा छ । उत्पादनलाई जोड दिने प्रदेश र केन्द्र सरकारको पनि लक्ष्य हो । त्यसैले सरकारले विभिन्न ठाउँलाई कुनै विशेष फलफूल

गुरुङ समुदायहरुको संस्था तमु प्ये ल्हु संघ गोरखा शाखाले प्ये ताँ ल्हु ताँ अर्थात तमु÷गुरुङहरुको संस्कार र संस्कृति सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । शनिबार सिरानचोक गाउँपालिका–२

धार्चे गाउँपालिकाले धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउने विदेशी दाताहरुलाई सम्मान गरेको छ । शुक्रबार खोर्लाबेशीस्थित नवनिर्मित आधारभूत अस्पतालमा एक समारोह आयोजना गरी प्रसंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको

नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व (सकिमना) शुक्रबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा मनाइएको हो

गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्र फ्रन्सको ओबरभिलिय शहरमा समाजले एक दिवसीय तीन चरणमा कार्यक्रम सम्पन्न गरेको हो ।