
पालुङ्टार नगरपालिका ९ ढुंगेटारीमा २५ मिटर लामो मोटरेबल पुल बन्दैछ । गत बैशाखबाट निर्माण सुरु भएको सो पुलको ६० प्रतिशतभन्दा काम सम्पन्न भएको छ ।२५ मिटर लामो, आठ मिटर चौडा

रिपुमर्दन गणले एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । बिहीबार गोरखा नगरपालिका–६ दरबारमार्ग स्थीत महेन्द्र ज्योती माविमा उक्त तालिम संचालन भएको हो ।विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयहरु

सिजनमा मुस्ताङ, जुम्ला तथा भारत, चीन,अमेरिका, जापानबाट आएका स्याउले भरिने गोरखाका फलफूल बजारमा यसपटक पहिलोपल्ट उत्तरी गोरखाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ आइपुगेको छ । चुमनुब्री गाउँपालिका २ ल्होमा फलेको गुणस्तरीय

शिव उप्रेती : भन्छन्, : उता सबै बिर्सिसक्यो, अब फर्कन्न भोजपुरका तीर्थबहादुर राईले घर ब्यबहार देखेर वाक्क भई १५ बर्षकै उमेरमा गाउँ छाडे । आमचोक गाउँपालिका ८ दुङ्मानाका राईले गाउँ

‘गोरखा, जहाँ इतिहास जीवित छ’ भन्ने मूल नाराका साथ गोरखा नगरपालिकाले यस बर्षलाई गोरखा भ्रमणबर्ष घोषणा गरेको छ । घोषणा गर्ने निर्णय भएको लामो समय भइसकेको छ, तर औपचारिक रुपमा

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु नभए पनि गोरखामा ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बन्ने भएको छ । सहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–यारु खण्डमा

१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीको मोटरेबल पुल सम्झौता मिति अगावै सम्पन्न हुने अबस्थामा छ । श्रीगणेश अमृत जेभी निर्माण कम्पनीले सात महिनामै ६० प्रतिशतभन्दा

लियो क्लव अफ गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले केही दिनअघि एक कार्यक्रमका बीच पालुङटार नगरपालिका–८ दुभारस्थित दुभार आधारभुत विद्यालयमा अध्ययनरत्त

बिकास मरहट्टा ।गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ । भ्रमण बर्ष सफल बनाउन बिभिन्न तयारीहरु भइरहेका छन् । नगरभित्रका धार्मिक एवं पर्यटकीय

म्याग्दीको बेनीबाट मुस्ताङ जाने सडकमा तातोपानी पर्दछ । सो तातोपानीलाई तारबार गरी स्थानीय पालिकाले प्रवेश शुल्क लिई त्यहाँ भित्र जाने र पानीमा डुबुल्की मार्ने व्यवस्था गरेको छ । यसबाट पालिकाले