| मङ्लबार, कार्तिक २४, २०८३

समाज

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा नगरपालिका–५ स्थित बोहोराबेसी सामुदायिक बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । वडा कार्यालयले उनीहरुलाई न्यायो कपडा वितरण गरेको हो । सोमवार बिद्यालयमा आयोजित एक कार्यक्रमकाबीच

गोरखा अस्पतालमा बालबालिकाहरुका लागि ‘चाइल्ड प्ले थेरापी’

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी ‘चाइल्ड प्ले थेरापी’ अर्थात बाल खेल उपचार कक्ष स्थापना भएको छ । उपचार प्रक्रियामा रहेका बालबालिकाहरुको डर, तनाव र असहजपन हटाउने उदेश्य सहित अस्पतालले थेरापी कक्ष

अजिरकोटको सिम्जुङ महाभिर घ्याच्चोक सडक मंगलबारदेखि बन्द हुने

अजिरकोट गाउँपालिका–१ स्थित सिम्जुङ महाभिर घ्याच्चोक सडकखण्ड मंगलबारदेखि बन्द हुने भएको छ । वडाले एक सूचना जारी गर्दै मंगलबारबाट बिहान साढे ७ देखि बेलुका साढे ५ सम्म दैनिक १० घण्टा

मनकामनामा बजार अनुगमन

शहीद लखन गाउँपालिकाको मनकामना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँको सहकार्यमा बजार अनुगमन भएको हो । मनकामना बजारको होटल, स्टेशनरी

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

१५ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ३६ बर्षीय उनलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित वालिकाले दिएको जाहेरीका आधारमा

स्थानीय तहले रक्सी प्रवद्र्धन गर्नु विचारणीय

सोमरस एक पौराणिक पेय पदार्थ हो, जसको उल्लेख प्राचीन वेदहरूमा गरिएको छ । सोमरसलाई विशेष गरी ऋग्वेदमा प्रसंशा गरिएको छ, जहाँ यसको ठूलो महत्व छ ।देवता र ऋषिहरूले उपभोग गरेको

रोटरी सामुदायिक संघको चौँथो सम्मेलन सम्पन्न

रोटरी डिस्ट्रिक ३२९२ अन्तरगतको रोटरी सामुदायिक संघ (डिस्ट्रिक आरसिसी) को चौँथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिवारबाट गोरखामा सुरु भएको सम्मेलन आइतवार सम्पन्न भएको हो । रोटरी क्लब अफ

हत्या आरोपमा पक्राउ परेका गुरुङ पुर्पक्षका लागि कारागार चलान

बारपाककी सूचीना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतवार गोरखा जिल्ला अदालतको थुनछेक आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी

लार्के सडकलाइ उपेक्षा नगर

चीनसँगको सिमा जोड्ने गरी हाल बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम अघि बढीरहेको छ । तर स्थानीयले अपेक्षा गरेअनुसार कामले गति लिन सकेको देखिदैन । मुख्य कुरा बजेट विनियोजनमै सरकारले

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको साधारण सभा सम्पन्न

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा विपद प्रभावित गण्डकी प्रदेशका पुस्तक व्यवसायीहरुलाई आर्थिक सहयोग गरिएको