
भैँसी खोज्न हिडेका अजिरकोट गाउँपालिका–२ खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता छन् । बिहीबार दिउँसो घरबाट भैँसी खोज्न निस्किएका ८० वर्षिय लामा त्यसयता सम्पर्कमा छैनन् । ‘घरबाट हिँडेको दुई

दक्षिण एशियाको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली राष्ट्र भारतले अहिलेको भारत निर्माण गर्न योगदान गरेको भनेर महात्मा गान्धी र जवाहरलाल नेहरुलाई जस दिन आनाकानी गर्दैन । न त भारतबाट मुक्त गरी

किसानलाई परिचयपत्र वितरणका लागि पालुङटार नगरपालिकाले कृषकहरुको सूचि तयार गर्न थालेको छ । हालसम्म २ हजार २५० जना किसानहरु सूचीकृत भइसकेको पालिकाले जनाएको छ । सूचि तयार गर्न पालिकाले वडा

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः किशोर रेग्मी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न ११ औं साधारण सभा तथा छैटौं अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा दुई छुट्टाछुट्टै कार्यक्रम भएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल

शारीरिक व्यायाम प्रशिक्षक संजितकुमार श्रेष्ठको ‘डम्वेलका व्यायामहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार गोरखा बसपार्कस्थित गोरखा फिटनेस क्लबमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक

स्वर्गिय शम्भुबाबु मरहट्टाको २९ औ स्मृति दिवस दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शम्भु स्मृति प्रतिष्ठान गोरखाले सिरानचोक गाउँपालिका–५ छोप्राकस्थित मण्डली माविमा एक लाख रकम बरारबको अक्षयकोष

बहुउद्देश्यीय सिटीहल गोरखा सदरमुकामको स्वप्नील योजना हो । अरु जिल्लाहरुमा कार्यक्रम गर्न तथा अरु कर्पोरेट उद्देश्यका लागि धेरै ठूला संचना बनिसकेका छन् । तर गोरखा एक पहाडी जिल्ला सदरमुकाम, कार्यक्रम

गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिहीबार बिभिन्न गोरखा अस्पताल आसपासका पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही औषधी पसलहरुले व्यवसाय नविकरण नगरेको पाइएको सहायक प्रमुख जिल्ला

३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरुको बैठकले यही पुस २७ गते झाँकी ¥यालीसहित बजार परिक्रमा गर्ने र गोरखा संग्रहाहालयस्थित