
…फूल झर्दा कोही हुन्नन्, तर फूल फुलेपछिसबै भन्छन्, फुलाउनमा मेरो पनि हात थियो ।ललिजन रावलको मुक्तकको अंश हो यो । केहीबर्ष अघि पालुङ्टार एयरपोर्टको रनवेका लागि नियमित कार्यक्रम अनुसार बजेट

अक्सर हामी अहिले ‘हातको मैला, सुनका थैला’ खोज्दै भौँतारिरहेका छौँ । तर लक्ष्मीप्रसाद देवकोटाले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेर आम नेपालीलाई संस्कार सिकाएको झण्डै एक सताब्दी पुगेको

सिरानचोक गाउँपालिका–८ चिप्लेटीस्थित जनज्योति माविमा वडाले विस्तारित सेवा केन्द्र संचालन गर्ने भएको छ । जौवारीमा रहेको वडा कार्यालय आउन टाढा पर्ने माथिल्लो भेगका वडावासीलाई लक्षित गरी केन्द्र संचालन गर्न लागिएको

शहिद लखन गाउँपालिका–३ झ्यापीडाँडाकी तुलसा गुरुङले गुम्वज टनेलमा काँक्रो खेती सुरु गरेकी छन् । डेढ बर्ष अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम लिएर उनले खेती सुरु गरेकी हुन् । ‘पहिले

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त भएका छन् । सोमवारको मन्त्रीस्तरीय निर्णय अनुसार उनी अध्यक्षमा नियुक्त भएका हुन् । भूमि समस्या समाधान आयोग गठन आदेश,

उत्तरी गोरखाको बस्ती छेकम्पार यतिबेला हिउँले छोपिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका करिब तीनसय घरधुरी हिउँले ढाकिएको स्थानीय छिरिङ लामाले जानकारी दिए । आइतबार अपरान्हदेखि हिउँ पर्न सुरु गरेको

पालुङटार नगरपालिकाले केही त्यस्ता कार्यक्रम ल्याएको छ, जसले नगरपालिकाको दीगो विकासका लागि योगदान गरेको छ । नगरपालिकाले वडा नं. ९ मा दूध उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको सहयोगमा

मेलिना बराम ।६३ बसन्त पार गरिसकिन् उनले । उमेर ढल्कदै गएपनि फुल खेती प्रतिको उनको जोस र जागर भने आज पनि उस्तै छ । नहोस् पनि किन, यही फुल खेतीबाटै

गोरखा जेसीज वर्ष २०२५ को ४४ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकाममा शनिबार एक कार्यक्रम गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा

गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखी भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ सुरु भएको छ । आइतबार बिहान गोरखाको गोरखनाथदेखि ५५ जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् । राष्ट्रिय