| मङ्लबार, कार्तिक २४, २०८३

समाज

स्थानीयको असहयोगले बसपार्क सडक स्तरोन्नतिको काम अघि बढेन

मेलिना बराम ।स्थानीयबासीको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले सञ्चालन गर्न लागेको बसपार्क सडक बिस्तार तथा फुटपाथ स्तरोन्नतिको

लिगलिग पालुङटार महोत्सवले स्थानीयतालाई जोड देओस्

गोरखाको दोस्रो नगरपालिका पालुङ्टारमा तेस्रो लिगलिग पालुङटार महोत्सव आरम्भ भएको छ । महोत्सवको गत बिहिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । मेलाको

बेनिघाट–दर्बुङफाँट सडक ६ सय मिटर ढलान हुँदै

गण्डकी गाउँपालिकाको बेनिघाट–दर्बुङफाँटसम्म ६ सय मिटर सडक ढलानको काम सुरु गरिएको छ । बेनिघाट–दर्बुङफाँटसम्मका विभिन्न सडक खण्डमा ढलान गर्न लागिएको हो । अहिले सिउरेनीटारदेखि वडा नं. ५ दर्बुङ हुँदै वडा

अठारसय खोला तमु समाजको अध्यक्षमा धनबहादुर

गोरखाको अठार सय तमु समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न समाजको पहिलो अधिवेशनले धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल तमु विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । विद्यार्थी छोंज धिको २९ औं स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर माविको

शक्ति माविका तीन पूर्व गुरु सम्मानित

गोरखाको सबैभन्दा जेठो हाइस्कूल शक्ति मावि पूर्व विद्यार्थी समाजले सो विद्यालयमा दीर्घ सेवा गरेका तीन पूर्व गुरुहरुलाई सम्मान गरेको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रमको आयोजना गरी

पशुधन गुमाउने किसानलाई राहतमा बिलम्ब नगरौँ

डिभिजनल वन कार्यालय गोरखाले वन्यजन्तुबाट घरपालुवा पशुधन क्षति गरिएका किसानहरुलाई हालसालै राहत रकम वितरण गरेको छ । दुईबर्ष अघिदेखि माग दाबी गर्दै आएका किसानहरुलाई कार्यालयले भर्खरै मात्र राहत रकम वितरण

तेस्रो लिगलिग पालुङटार महोत्सव सुरु

पालुङटारमा बिहिदेखि तेस्रो लिगलिग पालुङटार महोत्सव सुरु भएको छ । फागुन चार गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको

स्वयंसेवी रक्तदाता समाज गोरखाद्वारा सिरक वितरण

जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरुलाई लक्षित गरी नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखाले सिरक वितरण गरेको छ । १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसर पारेर बिहिवार सिरक वितरण

बूढीगण्डकी बृद्धाश्रमका जेष्ठ नागरिकलाई दैनिक उपभोग्य सामग्री सहयोग

भीमसेन थापा गाउँपानलिका–३ स्थित लक्ष्मी नारायण धाम बूढीगण्डकी बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई वाइसिएलले दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ । वाईसिएल नेपाल भिमसेनथापा गाउँपालिका समितिले संगठनको ४३ औं स्थापना दिवसको अवसरमा