
गोरखा उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा बिकास मरहट्टा र कानूनी सल्लाहकारमा स्थानेश्वर दुवाडी चयन भएका छन् । संघको गत माघ १५ गते बसेको तेस्रो बैठकले मरहट्टालाई प्रेस सल्लाहकारमा र दवाडीलाई

बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ को खास जन्ममिति २००४ हो । तर २०४५ सालमा गाउँमा पुगेको नागरिकता टोलीले उनको जन्ममिति २०२४ लेखिदियो अनि उनका जेठा छोरा

पिता हरिभक्त देवकोटाको सम्झनामा स्वर्गीय राजेश्वर देवकोटाद्वारा स्थापित संस्था हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८० साहित्यकार ऋषि बस्ताकोटीलाई प्रदान गरेको छ । २०८० मा प्रकाशित ‘विसंगत बस्ती’का लागि

सम्भव नेपाल नामक संस्थाले शहिद लखन गाउँपालिकाका प्रत्येक वडामा खेलकुदका सामग्री वितरण गरेको छ । प्रत्येक वडालाई तीन थान भलिवल, एक थान भलिबल नेट, दुई थान पम्प, पाँच थान सिठी

सशस्त्र प्रहरीले केवलकारमा यात्रु फँसेमा गरिने उद्धार कार्यको अभ्यास गरेको छ । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले मंगलबार मनकामना केवलकारमा सो अभ्यास गरेको हो ।

गोरखा नगरपालिकाले सन् २०२४/०२५ लाई गोरखा भ्रमण बर्ष मनाउने भनेर निर्णय गरेको छ । जसको एक बर्ष बितिसकेको छ, तर भ्रमण बर्षको औपचारिक उद्घाटन भने अझै भएको छैन । भ्रमणबर्षको

मेलिना बराम ।बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ उमेरले ७७ वर्षका भए । २००४ सालमा जन्म भएका गुरुङको अहिले दाह्री कपाल फुलिरकेको, ढाड कुप्रो परिसकेको छ ।

युवतीसित मिलेर एक पुरुषलाई लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ परेका छन् । काठमाडौँको बत्तीसपुतलीमा एक पुरुषमाथि लुटपाट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८

सशस्त्र युद्ध दिवस मनाउन गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक

केही यस्ता सामाजिक संस्थाहरु छन्, जसले निस्वार्थ सेवा मात्र गर्छन्, बदलामा केही लाभ लिँदैनन् । ती संस्थाहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुदान जुटाएर घर भाडामा लिने, कर्मचारी भर्ना गर्ने, बैठक भत्ता, भ्रमण