
मनास्लु क्षेत्र नेपालको विकसित हुँदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ बर्षेनी पर्यटकको संख्या वृद्धि भइरहेको छ । दुई बर्षअघि नौ हजार पर्यटक पुगेका यस क्षेत्रमा अघिल्लो बर्ष १० हजार

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा वडा स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको छ । ‘नेपालमा महिलाको अधिकार, उपलब्धी, कार्यान्वयनको अवस्था, चुनौती र

गोरखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा नियुक्त भएका छन् । प्रदेशको ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८०’ अनुसार शुक्रबार अध्यक्ष थापासहित सबै पदमा संस्थागत प्रतिनिधि नियुक्त

घोरल, झारल, नाउर, मृग, भालुले खेतीबाली सखाप पारेपछि पाँचबर्ष अघि चुमनुब्री गाउँपालिकाले बारीको वरिपरि तारबार गर्ने नीति तथा कार्यक्रम घोषणा ग¥यो । वडा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन पनि ग¥यो ।मनास्लु संरक्षण

तीन दसक अघिसम्म सीमित बस्तुबाहेक नेपाल आत्मनिर्भर थियो । कैयौँ बस्तु विदेश निर्यात पनि हुन्थ्यो । तिब्बती बजार त काठमाडौँका सामानले भरिन्थे । नेपाली चामल कोरियासम्म पुग्थ्यो । यस्तो धेरै

जिल्लाको अजिरकोट गाउँपालिकाले दलित समुदाय लक्षित ‘जीविकोपार्जन सुधार कार्यक्रम’ संचालन गरेको छ । पिछडिएका दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यसहित जीविकोपार्जन सुधार कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ । जीविकोपार्जन सुधार

गोरखाको मनास्लु क्षेत्र(चुम र नुब्री) पर्यटकीय स्थल हो । यहाँ बर्षेनी १० हजारभन्दा बढिको संख्यामा पर्यटक आउँछन् ।पर्यटक भित्रिँदा देशले राजस्व आर्जन गर्छ । पर्यटन व्यवसाय गरेर चुमनुब्री गाउँपालिकाका धेरै

मेलिना बराम ।सवारी साधन चढेर विदेशी पर्यटकहरुलाई जगतभन्दा माथि जान नदिने त्यहाँका होटल व्यवसायीहरुले निर्णय गरेका छन् । फागुन १९ गते सम्पन्न जगत–सल्लेरीका होटल व्यवसायीहरुकोे बैठकले मनासलु क्षेत्र भ्रमण गर्ने

प्रतीक्षा आले ।उत्तरी गोरखाको धार्चे गाउँपालिकाले प्लास्टिकका कुर्ची बिस्थापित गर्ने उद्देश्यले अपाङ्गता भएकाहरुलाई मुढा बुन्ने तालिम दिएको छ । अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउने उद्देश्य समेत राखेर १० दिने आवासीय तालिम

गोरखा नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरिने भएको छ । गोरखा नगरपालिका कार्यालयले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गर्न लागेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गरी कुकुर बन्ध्याकरण गर्न लागिएको