| मङ्लबार, कार्तिक २४, २०८३

समाज

चुमनुव्रीका सात सय घरधुरीमा धारा जडान

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न संचालन भएको ‘चुमनुब्री बृहत योजना’ अन्तरगत सात सय घरधुरीमा धारा जडान भएको छ । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियान अन्तरगत

पत्रकार हत्या र संचार गृहमाथिको आक्रमणप्रति पत्रकार महासंघ गोरखाको ध्यानाकर्षण

गत शुक्रबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध गर्दै पत्रकार महासंघ गोरखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार सहायक

विद्युत कार्यालय जिम्मेवार बनोस्

विद्युत कार्यालयको लापरवाही र मनोमानी विगतदेखिकै दिर्घकालिन समस्या हो । कार्यालयको लापरवाहीका कारण उपभोक्ताले समस्या भोग्नु परेको त छ नै, जनधनको क्षतिमा पनि कार्यालय जिम्मेवार छ । कार्यालयका केही नविनतम

मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम हुँदै

विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा व्यवसायीक मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम संचालन हुने भएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५ लाख

मानव सेवा आश्रमलाई बर्षेनी सरकारी बजेट : सामाजिक बिकास कार्यालयबाटै डेढ करोड, समन्वय नगरेको भन्दै अनुगमनको तयारी

बिभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग पाउँदै आएको मानव सेवा आश्रम गोरखालाई सामाजिक बिकास कार्यालयबाट बार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छ । सडक मानव पहिचान तथा व्यवस्थापनका लागि भन्दै आर्थिक

जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सुस्तमनस्थितीकी १९ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ का सुचन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । गत बिहीवार दिउँसो

गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

जिल्लामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–३ घैरुङका बिशाल बसेल र भीमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा सदरमुकाम बस्ने नरेश बराम रहेको प्रहरीले जनाएको

गजल संग्रह बिक्री बापतको रकम आश्रमलाई सहयोग

सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले आफूले प्रकाशन गरेको गजल संग्रह बिक्री वापत उठेको रकम मानव सेवा आश्रम गोरखालाई सहयोग गरेका छन् । ‘बसन्तको आँकुरा’ नामक गजल संग्रह विक्री वापत हालसम्म

प्रेस सेन्टरको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ

प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा जारी प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी समावेशी उपाध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । श्रेष्ठ जिल्ला

भोलि सार्वजनिक बिदा

सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । इद उल फितर मुस्लिम समुदायको