
शिव उप्रेती : मनास्लु पर्यटन पदमार्गमा लागु गरिएको कुपनबाट एक करोड रुपैया भन्दा धेरै रकम संकलन भएको छ । विदेशी पर्यटकका गाइड तथा भरियालाई दिइएको कुपनबाट अढाइ महिनामा एक करोड

१० औं गोरखा महोत्सव प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवले उद्घाटन गर्ने भएका छन् । आउँदो पुस ५ गते हरमटारीस्थित खेलकुद मैदानमा डाक्टर यादवले महोत्सवको उद्घाटन गर्ने निश्चित भएको महोत्सव आयोजक

शिव उप्रेती : २००८ सालमा स्थापना भएको जिल्लाकै सबैभन्दा जेठो त्रिभुन पुस्तकालय स्याहार सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । पुस्तकालयप्रति चासो कम हुँदा गोरखा नगरपालिका ६, तीन धारेस्थित सो

किरण लोहनी : गोरखामा सञ्चालित तीन क्रसर उद्योगहरु गण्डकी प्रदेश सरकारले लागू गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । जिल्लामा सञ्चालित माइ मनकामना क्रसर उद्योग, सिम्रन क्रसर उद्योग र

दरौंदी : आरुघाट गाउँपालिकाको आरुआर्बाङस्थित स्थानिका आधारभूत विद्यालयको आठ कोठे भवन शुक्रबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलले साझेदारी संस्था पद्धति विकास सेवा केन्द्रमार्फत निर्माण गरेको सो भवन गाउँपालिकाका

दरौंदी ः गोरखा नगरपालिकाको महेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत शान्ति तामाङलाई आबुखैरेनी कला केन्द्रले आर्थिक सहयोग गरेको छ । आर्थिक अबस्था कमजोर भएकी शान्तिलाई आबश्यक पर्ने शैक्षिक सामाग्री

अनुपमा खनाल : बूढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा १० रोपनीसम्म मात्रै जग्गा भएकाहरुको निवेदन संकलन सकिएको छ । प्रभावितमध्ये थोरै जग्गा हुनेलाई थप रकम उपलब्ध गराउने उदेश्यले गत असोज १५ गतेबाट
किरण लोहनी : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो वर्ष गोरखामा ५० करोड भन्दा बढीको योजना कार्यान्वयन गर्ने भएको छ । पूर्वाधार विकास कार्यालय लमजुङमार्फत जिल्लामा सडक, झोलुङ्गे पुल

लोकसाहित्यका अनुसन्धानकर्ता स्वर्गीय तुलसीमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको तुलसीमान स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार प्राध्यापक डा. चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । स्वर्गीय तुलसीमान स्मृति समाजको बुधबार सम्पन्न बैठकले

शिव उप्रेती : ग्रामीण क्षेत्रका प्राय युवाहरु रोजगारीका लागि विदेशिने वा सहर पस्ने क्रम बढिरहेको छ । अलिअलि पैसा कमाइ भएपछि उनका परिवार पनि छोराछोरी पढाउने बहानामा गाउँ नै सुनसान