| आइतवार, कार्तिक २९, २०८३

समाज

जापान सरकारको सहयोगमा निर्मित पाँच पुल हस्तान्तरण

अनुपमा खनाल : जापान सरकारको सहयोगमा गोरखाका बिभिन्न ठाउँमा निर्माण गरिएका पाँचवटा मोटरेबल पुल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । अजीरकोट गाउँपालिकाको ढोडेनी बजारमा सोमबार एक समारोह गरी जापानी राजदूत

बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

जाजरकोट, १७ मङ्सिर (रासस) : बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने

सुन्तला महोत्सवमा किसान पुरस्कृत

गोरखाको शहिद लखन गाउँ पालिका ३ मनकामनाको राम शाहघाट बजारमा तेस्रो सुन्तला महोत्सव एव कृषि तथा पशु प्रदर्शनी मेला शनिबार सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य हरीराज अधिकारीले मेलाको

श्यामसुन्दर श्रेष्ठको २० औंस्मृति दिवस मनाईयो

दरौंदी ः नेपाल विद्यार्थी संघ गोरखाले विद्यार्थी नेता श्यामसुन्दर श्रेष्ठको २०औंस्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । संघले सो अबसरमा गोरखा सदरमुकाम को पुरानो बसपार्कमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय थप

दरौंदी ः राष्टिूय परीक्षा बोर्डले कक्षा ११ को रजिष्टूेशन फारम भर्ने समय पुनः थप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्टूेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

गोरखामा गीता रेग्मीको पत्थरै पत्थरको शल्यक्रिया

शिव उप्रेती : गोर्खाली लेखिका गीता रेग्मीद्वारा लिखित पत्थरै पत्थर नियात्रा संग्रहको शनिबार समीक्षा गरिएको छ । हरि सांस्कृतिक केन्द्रले पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरेको हो । केन्द्रकै सभाहल पाटेचौरमा

माटोको ढिस्कोले पुरिएर केरौंजाकी एक किशोरीको मृत्यू

दरौंदी ः गोरखाको दुर्गम केरौंजा गाउँमा माटो खन्ने क्रममा ओढारमा पुरिएर एक महिलाको ज्यान गएको छ । धार्चे गाउँपालिका २ केरौंजाकी करिब २५ बर्षकी भीममाया गुरुङको शुक्रबार दिउसो माटो खन्ने

सुन्तला महोत्सवको तयारी पूरा

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका ३ मनकामनाको रामशाहघाट बजारमा आजबाट हुने तेस्रो सुन्तला महोत्सव एव कृषि तथा पशु प्रदर्शनी मेलाको तयारी पुरा भएको छ । मेलाका लागि स्टल ब्यबस्थापन,

विन्ध्यावासिनी माविमा पदमबहादुर थापा अक्षयकोष स्थापना

दरौंदी ः स्वर्गीय पिता पदम बहादुर थापाको स्मृतिमा छोराहरुले गाउँको माध्यमिक विद्यालयमा छात्रवृत्तिकोष स्थापना गरेका छन् । गोरखा नगरपालिका ३ नारेश्वरका प्रेमबहादुर थापा, गणेशबहादुर थापा, बलबहादुर थापा, सुरेश थापा र

लापुवेशीमा आँखा परिक्षण शिविर सम्पन्न

दरौंदी ः गोरखाको धार्चे गाउँपालिका ७ लापुवेशीमा आँखा परिक्षण शिविर भएको छ । हिमालय आखा अस्पताल पोखरा र गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय ४७