
काठमाडौँ, २ पुस (रासस) ः संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै

अनुपमा खनाल गोरखा अस्पतालको फोहोरमैला ब्यबस्थापनमा लापर्बाही हुने गरेको पाईएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पताल ब्यबस्थापन समितिको लापरबाहीकै कारण फोहोरमैला ब्यबस्थापनमा समस्या भएको एक अध्ययनले देखाएको हो ।

दरौंदी ः उत्तरी गोरखाका गुरूङ समुदायले बोल्ने भाषा, सँस्कार र संस्कृतिमा आधारित पहिलो चलचित्र ‘फुङ’ यहि पुस ६ गतेबाट प्रदर्शन हुने भएको छ । लामो समयको बिबादका कारण निर्माण भएर

अनुपमा खनाल : भुकम्पले भत्किएको गोरखाको आँपपिपल अस्पतालको भवन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को आर्थिक सहयोगमा निर्माण भएको छ । नवनिर्मित भवनको बुधबार एक समारोहका बीच राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता

भीमसेन गाउँपालिकाले ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाभत्तामा एकहजार रुपियाँ थप गरेर वितरण गरेको छ । यही आर्थिकबर्षदेखि केन्द्र सरकारबाट प्राप्त रकममा एकहजार रुपैंया थप गरी घरघरमा पुगेर भत्ता

भीमसेनथापा गाउँपालिकाले उज्यालो भीमसेन थापा गाउँपालि का अभियान सुरु गरेको छ । गाउँपालिकाका कुनै पनि गाउँटोल अँध्यारो नहोस् भनेर उज्यालो भीमसेनथापा गाउँपालिका अभ्यान सुरु गरिएको गाउँपालिका का अध्यक्ष इश्वर पाण्डेले

अनुपमा खनाल : गोरखाको अजिरकोट गाउँपालिका ४ को प्रसिद्ध झ्याल्ला भूमे मन्दिर पुनः निर्माणका लागि सिलान्यास गरिएको छ । भूमे जनकल्याण समाजको नेतृत्वमा पुननिर्माण गर्न लागिएको मन्दिरको गण्डकी प्रदेशका उद्योग,

गोरखामा सोमबार भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका २ मा ना १ क ६४७७ नंबरको ट्रिपरबाट हाम्फाल्दा हेटौंडा उपमहानगरपालिका १९ नेवापानीका वीरबहादुर स्याङतानको मृत्यू भएको प्रहरीले

चुमनुब्री १ सामागाउँमा तीनबर्षमा एकफेर हुने सात दिने घ्यूमेला सोमबारदेखि सुरु भएको छ । गुम्बाहरुमा आवश्यक घ्यू संकलन गर्ने मेलाको रुपमा चिनिने मेला सोमबारदेखि सुरु भएको वडा अध्यक्ष वीरबहादुर लामाले

चुमनुब्री गाउँपालिका ३ आँगाकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । स्थानीय १४ बर्षीया सुस्तमनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा आँगा आमा समूह र चिसापानी