
किरण लोहनी : गण्डकी प्रदेश सरकारले गोरखा जिल्ला अस्पतालको बजेट पाँच महिनादेखि रोक्का गरेको छ । साउनदेखि बजेट नपठाउँदा अस्पतालको सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ । संघीय सरकारले
दरौंदी ः गोरखा नगरपालिकाले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ । १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवसका अबसरमा १४ वटै वडामा कार्यरत ६३ महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको हो
दरौंदी ः गोरखाको वल्ड क्यापिटल बोर्डिङस्कूल पढ्न आएका सहीद लखन गाउँपालिकाका दुई बालक तीन दिनदेखि सम्पर्कबिहिन छन् । कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्वल राना र १४ वर्षका रोशन

जाजरकोट, १८ मङ्सिर (रासस) ः छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ । कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा
दरौंदी : गोरखाको घ्याम्पेसालमा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले सोमबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरे । बेलायती

दरौंदी : गोरखाको सहिद लखन गाउँपालिका ८ बुंकोटको कोटकालि भुमे मन्दिरको संरक्षण, संबद्र्धन तथा प्रबद्र्धनको लागि अक्षयकोष स्थापना भएको छ । पुर्वमन्त्री चिरञ्जीबी वाग्लेले उपलब्ध गराएको २२ लाख १८ हजार

दरौंदी : गोरखाका अपाङ्गता भएका ब्यक्तिहरुले भूकम्पपछि निर्माण भएका नयाँ संरचना समेत भूकम्पमैत्री नभएको भन्दै गुनासो गरेका छन् । अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने भन्दै उनीहरुले भूकम्पपछि बनेका भौतिक

अनुपमा खनाल : गोरखा सदरमुकामको पुरानो बसपार्कमा रङगीचंगी बत्ति र पानीको फोहोरासहितको आइल्याण्डले झिलिमिली हुन थालेको छ । नवनिर्मित आइल्याण्डको सोमबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक

गोरखा संग्रहालय परिसरमा निशुल्क वाईफाई सेवा सुरु भएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित गोरखा नगरपालिकाले सोमबारबाट संग्रहालय परिसरमा निशुल्क वाइफाई सुरु गरेकोे हो । जिल्ला समन्वय समितिका प्रमुख

अनुपमा खनाल गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सिसि क्यामराको निगरानीमा राखिएको छ । बिभिन्न ३९ ठाउँमा सिसी क्यामेरा जडान गरी सदरमुकाम बजारलाई निगरानीमा राखिएको हो । सामुदायिक सेवा केन्द्रको संयोजन