
केही बर्षअघिसम्म शहीदलखन गाउँपालिका ९ रामभञ्ज्याङको भीमसेन आधारभूत विद्यालयको आँगन हुदै गाउँका बालबालिका छिमेकी विद्यालयमा पढ्न जाने गर्थे । तर दिवा खाजाको ब्यवस्था गरेपछि गाउँकै विद्यालयमा भर्ना हुने र नियमित

गोरख : गोरखामा दुईजनाले प्रहरी कार्यालय भित्रबाटै एसईई परीक्षा दिएका छन् । गोरखा नगरपालिका ६ महेन्द्रज्योतिमा अध्ययन गर्ने गोरखा नगरपालिका ५ का डम्बरबहादुर गुरुङ र गोरखा नगरपालिका ६ पोखराथोकका सुरेश

उदयपुरमा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा यहाँको जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय

माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक परीक्षार्थी त्रिशुली नदीमा डुबेर बेपत्ता भएका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका

गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई ट्याब्लेट वितरण गरिएको छ । फाउन्डेसन फर नेप्लिज ब्लाईन्ड स्टुडेण्ट पोखराले विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९ दृष्टिविहिन विद्याथीलाई

माध्यामिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको अंग्रेजी विषयको परिक्षामा गोरखाका ४१ परिक्षार्थी अनुपस्थित भएका छन् । जिल्लामा चार हजार चार सय तिन परिक्षार्थीमध्ये ४१ जना अनुपस्थित भएका शिक्षा विकास

जिल्ला प्रशासन कार्यालय गोरखाले शहिद लखन गाउँपालिकामा सञ्चालन गरेको घुम्ती शिविरमा एक सय ६४ जनालाई नागरिकता वितरण गरेको छ । वडा नं ६ घैरुङ र वडा नं ३ मनकामनामा शुक्रबार

पालुङ्टार नगरपालिका ६ पौवाटार, रामेको डिहीमा बसोबास गर्ने नौ घर कुमाल पुस्तौदेखि सुकुम्बासी जीवन बिताइरहेका छन् । बिसं. १९९७ सालमा साहुको कुरियर बाधा बस्न यहाँ आएका दुईघर कुमालका सन्तानहरु अहिलेसम्म

अनुपमा खनाल गोरखामा भुकम्पले भत्किएका ७३ प्रतिशत निजी आवास पुनर्निमाण सम्पन्न भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार) जिमालीका अनुसार जिल्लामा ७० हजार नौ सय

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार पत्रिका छापिएका छन् । दरौंदी दैनिकले आज चारबर्ष पुगिसक्दा पनि अहिलेसम्म गोरखामा जम्मा ७३ प्रतिशत मात्र घर पुनर्निर्माण भएको समाचार पहिलो बनाएर छापेको