
गोरखाबाट आज छापिने पत्रपत्रिकाले के छापे ?
गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । दरौंदी दैनिकले स्वास्थ्य बिमा नवीकरण नगरेको खबरलाई मुख्य बिषय बनाएको छ । त्यस्तै पालुङ्टार नगरपालिकाले मदिरामुक्त नगरको अभियान सुरु गरेको खबर पनि पहिलो पेजमा छापेको छ ।









