| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

आज गोरखाबाट दरौंदी दैनिक मात्र प्रकाशित भएको छ । दरौंदीमा आज बराम समुदायले आफ्नो थर नलेख्दा जातिय पहिचान संकटमा रहेको खबर पहिलो छ ।

त्यस्तै गोरखाका चार गाउँ मुख्यमन्त्री नमूना कृषि गाउँमा छनौटको समाचार छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्