
गोरखामा विकास योजना काटिएको विरोधमा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईंले विरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद बजगाईं आफ्नो सिटमा नभई सदनको दर्शकदीर्घामा बसेका हुन्

गोरखामा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न भएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८२ को समापन गरेको हो । यही जेठ २५

प्रतिक्षा आले : कराँतेमा गोरखा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला बनेको छ । हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते विधातर्फ गोरखा प्रथम भएको हो । गण्डकी प्रदेश खेलकुद
भारत सरकारले प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिका वडा नं. ६ का लागि दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपाल भारत विकास साझेदार कार्यक्रम अन्तर्गत भारत सरकारले शनिबार पोखरामा

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको चौथो साधारण सभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष श्रवणकुमार जोशीको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गोरखा अन्तरगत आरुघाट गाउँपालिका समितिले बुढीगण्डकी पिडितहरुको समस्याहरु समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पालुङटार ८ स्थित अकला माध्यमिक विद्यालय धुँवाकोटमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग पालुङटार नगरपालिकाको समन्वय र एकिकरण

सुनचाँदीको गरगहनाको कारोबारमा थपिएको करलाई अनाबश्यक भन्दै गोरखा सुनचाँदी व्यवसायी संघले आपत्ति जनाएको छ । हालैको बजेट बक्तव्यमा सुनचाँदी व्यवसायमा थपिएको अतिरिक्त करलाई अनावश्यक भन्दै संघले पुनारावलोकन गर्न आग्रह गरेको

निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा फेरि पनि सूर्य भण्डारी निर्वाचित भएका छन् । बिहिबार राती अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यसअघिको कार्यकालमा पनि अध्यक्ष रहेका भण्डारीले ११५ मत प्राप्त

गोरखामा बराम जातिको स्वायत्तता क्षेत्र सम्बन्धमा बहश पैरवी गरिएको छ । नेपाल बराम संघको आयोजनामा आरुघाट गाउँपालिका वडा नं. ७ सादोबाटोमा पैरवी कार्यक्रम गरिएको हो । संविधानको धारा ५६ को