
गोरखा लायन्स आँखा सेवाकेन्द्रको चौथो साधारण सभा सम्पन्न
गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको चौथो साधारण सभा सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष श्रवणकुमार जोशीको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, बिशिष्ट अतिथि गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर लगायत सहभागी थिए ।




