| मङ्लबार, कार्तिक २४, २०८३

समाज

रिपोर्टरको डायरी : मिलापत्रपछि यसरी फेरिँदो रहेछ हिँसा पीडित महिलाको बयान

प्रतिक्षा आले मगर :गत सोमबार बेलुका अफिसमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले ‘हजुरको दरौँदी पत्रिकाको फेसबुकमा एउटा भिडियो पठाको छु, हेर्नु’ भनेर फोन राख्यो । हतार हतार भिडियो

जिसस सदस्य देवकोटा दम्पतीबाट महिला कुटिएकोप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निन्दा

जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको

मनकामना बजार अनुगमन

गोरखाको सहिदलखन गाउँपालिका स्थित मनकामना बजार क्षेत्रमा अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँले ‘विश्व खाद्य स्वच्छता दिवस २०८२’ को अवसरमा सोमबार मनकामना बजार अनुगमन गरेको

यातायात बन्दको आन्दोलन फिर्ता

यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए ।

समस्यै समस्यामा योगी समुदाय

शिव उप्रेतीगोरखा ः शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो(कछाड), ६० बर्षका बलदेवनाथ योगी राती सुत्दाबाहेक सँधै यही पहिरनमा हुन्छन् । शीरदेखि पाउसम्म पहेँलो पहिरनमा

शुक्रबारबाट यातायात हड्ताल

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले शुक्रबारबाट यातायात हड्ताल आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारले रातो नंबर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको हुँदा सोको

जुट्दै जाग्दै गन्धर्व समुदाय

शिव उप्रेतीगोरखा ः लामो समय तनहूँस्थित मामाघरमा बसेका नरभुपाल शाहलाई गोरखा ल्याई धनुबाँसेमा लुकाइ राखियो । इतिहास भन्छ, त्यहाँ पुगेर उनलाई पत्ता लगाउने मणिराम गाइने थिए । धनुवाँसेबाट गोरखा दरबारमा

बारपाक सुलिकोट बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता

गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)को उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको छ । प्यानको २५ वटा सूचाङ्कको आधारमा बारपाक सुलिकोट गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट पालिका बनेपछि

सगरमाथा शिखरमा गोरखाका २२ जना, लाप्राकका युक्तले आठ पटक चुमे सगरमाथा

धार्चे ४ लाप्राकका ३७ बर्षीय पुरबहादुर गुरुङ(युक्त) गत हप्ता विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरी फर्किए । यो उनको आठौं आरोहण हो । सबैभन्दा पहिलो पटक उनले २०११ मे

यो शासन व्यवस्था र संविधान जोगाउनु हाम्रो दायित्व हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान सभाबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र यो शासन व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय