
गोरखाका स्थानीय तहहरुले आर्थिक वर्ष २०८०/०८१ मा प्रचलित नियम बिपरीत कर्मचारीहरुलाई भत्ता दिएका छन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा स्थानीय तहहरुले कर्मचारी भत्ताको नाउँमा प्रचलित

प्रतिक्षा आले ।अमेरिकामा गोली लागी मृत्यू भएका गोरखाका एकै घरका चारजनाको अन्त्येष्टि गर्न जान नपाएको परिबारजनको गुनासो छ । गत जेठको अन्तिम साता भर्जिनियामा मृत अवस्थामा भेटिएका पालुङ्टार ८ रातामाटेका

गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यबिक्रम पौडेलको सरुवा भएको छ । गृह मन्त्रालयले मंगलवार विभिन्न जिल्लाका सीडिओ हेरफेर गर्दै पौडेललाई जिल्ला प्रशासन कार्यालय वैतडी सरुवा गरेको हो । उनी करिव

धार्चे गाउँपालिकाले केहीदिनअघि आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने १८ जना आरोहीहरुलाई सम्मान गरेको छ । उनीहरुको आरोहण कर्मलाई प्रसंसा गर्दै अझै थप सुरक्षित तबरले आरोहण पेशालाई अघि बढाउन हौसला

गत जेठ महिनामा मात्र प्रहरीले पाँच थान मोबाइल फेला पारेर मोबाइलधनीलाई हस्तान्तरण गरेको छ । बिगत एकबर्षदेखि हराइराखेका पाँच मोबाइल एकै महिनामा फेला पारेर मोबाइलधनीलाई बुझाएको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी

पालुङटार नगरपालिकाको मंगलवारको १७ औं नगर सभा स्थगित भएको छ । सभामा प्रस्तुत गरिएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा थप छलफलका लागि समय माग भएपछि नगर प्रमुख विवश चिन्तनले

महालेखा परीक्षकको कार्यालयले खाजा तथा खाना खर्च घटाउन गोरखाका पालिकाहरुलाई सुझाव दिएको छ । सरकारी बजेट बेपर्बाह रुपमा खाजा र खानामा खर्च गरेको भन्दै महालेखा परीक्षकले यस्तो खर्च कम गर्न

आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने गोरखाको धार्चे गाउँपालिकाका आरोहीहरुलाई सम्मान गरिएको छ । अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गाउँका आरोहीहरुलाई सम्मान गरेको हो । आदिवासी जनजाति

प्रतिक्षा आले : गोरखाका गाउँ तथा नगरपालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा खाना तथा खाजा खर्चमा अत्याधिक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा जारी ६२ औं प्रतिवेदनमा जिल्लाका

राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय महासचिवमा गोरखाको मोहनलाल श्रेष्ठ चयन भएका छन् । हालै काठमाडौँमा सम्पन्न अधिवेशनले श्रेष्ठलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ जेष्ठ नागरिक जिल्ला संघ गोरखाका