
दरौंदी : गोरखा नगरपालिका वडा नं ७ ले अपाङ्गता भएका ब्यक्तिलाई दैनिक प्रयोजन सामाग्री हस्तान्तरण गरेको छ । वडाभित्रका पुर्ण अपाङ्गता भएका १४ र आंशीक अपाङ्गता भएका ७ जनालाई भाडाकुडा,

भीमसेन थापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ पाटनदेवी माध्यामिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमका बिच गाउँपालिका का

बिगत६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाका हबल्दार इश्वर कुमाल सोमबार मस्र्याङदी नदीमा मृत फेला परेका छन् । पालुङटार नगरपालिका ७ का कुमालको शव आँबुखैरेनी गाउँपालिका २ मार्कि चोकस्थित मस्र्याङ्दी नदीको

बूढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र आरुघाट, खहरे लगायतका स्थानीय बासिन्दाले आयोजना क्षेत्रको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिएका छन । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार काठमाडौंमा

गोरखा नगरपालीका वडा नम्वर ७ का बासिन्दाले आफ्नो वडा कार्यालय आफ्नै वडाभित्र हुनुपर्ने माग गरेका छन् । उनीहरुले आफ्नै वडामा वडा कार्यालय स्थापनाको माग गर्दै वडाबासीको हस्ताक्षर संकलन गरी वडा

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

पालुङटार नगरपालिका ७ को ठाँटीटारमा पशु स्वास्थ्य शिविर भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा भएको शिविरमा तिन हजार दुई सय छ पशुपंक्षीको जाँच गरिएको

गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु भएको छ । सौन्दर्यकला ब्यबसायी संघको आयोजनामा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो । गोरखा नगरपालिकाको हरेक वडाबाट दुई जना महिला तालिममा सहभागी

गण्डकी प्रदेशले एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय कार्यक्रम अघि बढाउन सम्भाव्यता अध्ययन सुरु गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको टिमले गोरखामा पनि सम्भाव्यता अध्ययन गरेको हो । सो

गोरखा नगरपालिका १ ताप्लेको श्यामबजारमा बसको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । आरुघाटबाट गोरखा आउँदै गरेको ग १ ख ६९२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ७६ वर्षिय झलक बहादुर