| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना

बसको ठक्करबाट एक घाइते

गोरखा नगरपालिका १ ताप्लेको श्यामबजारमा बसको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । आरुघाटबाट गोरखा आउँदै
गरेको ग १ ख ६९२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ७६ वर्षिय झलक बहादुर प्रधान घाइते भएका हुन् । उनको गोरखा अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्