| आइतवार, कार्तिक २९, २०८३

समाज

मुस्ताङमा एक गोरखालीको मृत्यू

यार्सागुम्बा टिप्न मुस्ताङ पुगेका गोरखाको  एकजनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिकाका ४५ बर्षिय राजेन्द्र घलेको अचानक बेहोस भई मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय कास्कीले जनाएको छ । मुस्ताङको

स्वारामा तुलसीमेहेरको खानेपानी योजना निर्माण सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरामा सातवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् । तुलसी मेहर युनेस्को क्लब गोरखाले डिएफआईडिको आर्थिक सहयोग मट म्याक डोनाल्टको ब्यबस्थापन तथा अक्सफामसँगको साझेदारीमा खानेपानी आयोजना

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । भिमसेन थापा गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ल्याबका लागि आवश्यक उपकरण प्राप्त

पालुङ्टार नगरबासीको गुनासो सुन्न ‘हेल्लो मेयर’ सेवा सुरु

अनुपमा खनाल : गोरखाको पालुङटार नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको छ । नगरबासीको गुनासो सुन्न नगरपालिकाले ‘हेलो मेयर’ सुरु गरेको हो । ‘हेलो मेयर’ का लागि नगरपालिकाले निशुल्क टोल

बूढीगण्डकी आयोजनाको मुआव्जा असारभित्रै बाँडिसक्नू : कांग्रेस गोरखा

  अनुपमा खनाल : नेपाली कांग्रेस गोरखाले बूढीगण्डकी जलविद्युत आयोजनाको बाँकी क्षेत्रको मुआब्जा जेठभित्रै तोक्न अल्टिमेटम दिएको छ । गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा

गण्डकी प्रदेशसभामा कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले विरोध जनाएपछि आइतबारको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा बेथिती भएको कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बजेट अधिवेशनपछिको

गोरखाको दारी ग्याङले गर्यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

गोरखामा हालै गठन भएको दारी ग्याङले रक्तक्यान्सरबाट पीडित एक बिरामीलाई औषधी उपचार खर्च संकलन अभियान सञ्चालन गरेको छ । सहिद लखन गाउँपालिका १ साबिक बक्राङको दिप्लिङ निबासी पूजा थापा मगरका

उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशनबाट इमानसिङ गुरुङको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन

उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशनले इमानसिङ गुरुङको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा रामबहादुर गुरुङ सुके (सिङ्ला), द्वितीय उपाध्यक्ष गोपाल गुरुङ(लापु),

उत्तरी गोरखा तमु समाजको तेस्रो अधिवेशन सुरु, घले छुट्टै जात हुदै होइन : गुरुङ

तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले उत्तरी गोरखामा बसोबास गर्ने घलेहरु गुरुङभित्रकै एक शाखा भएको दाबी गरेका छन् । बारपाकलगायतका गाउँहरुमा बसोबास गर्ने घलेहरुले अलग्गै पहिचानका

विकास समितिको दोस्रो पटक निर्देशन : क्रसर कार्यविधी कार्यान्वयन गर

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र बिक्री वितरण तथा उद्योग स्थापना र सञ्चालन कार्यविधी पूर्ण रुपमा पालना गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई