| आइतवार, कार्तिक २९, २०८३

समाज

बूढीगण्डकीबाट हट्यो गेजुवा

विकास थापा, अन्नपूर्णपोस्ट अनलाइनबाट साभार : चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढी गण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम(बजेट) २४ जेठ(शुक्रबार) सार्वजनिक हुने भएको छ। । गत बुधबारका लागि तय भएको उक्त कार्यक्रम सार्वजनिक बिदाका कारण शुक्रबारसम्मका लागि सरेको हो। मन्त्रिपरिषदको बुधबारको बैठकले

जनता आवास कार्यक्रम अन्तर्गत बन्ने घर छनौटका लागि सर्भे सुरु

  अनुपमा खनाल : जनता आवास कार्यक्रम अन्तर्गत गोरखामा यो वर्ष निर्माण हुने घरको छनौटका लागि सर्भे सुरु भएको छ । सर्भेका लागि सहरी विकास तथा भवन कार्यालय गोरखाले ५

बारपाक सडक निर्माणमा आलटाल नगर्न ठेकेदारलाई मुख्यमन्त्रीको आग्रह

अनुपमा खनाल : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बारपाक सडक कालोपत्रे गर्ने काममा ढिला भइरहेको भन्दै ठेकेदारलाई लापरबाही नगर्न सचेत गराएका छन् । २०७२ सालको भूकम्प लगत्तै बारपाक पुगेर

मुख्यमन्त्री गुरुङद्वारा बारपाकको विद्यालय भवन उद्घाटन

अनुपमा खनाल : २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकको हिमालय माध्यामिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सम्झौता पत्रमा निर्धारित भन्दा सातमहिनापछि निर्माण सम्पन्न भएको

महिलाका एजेण्डा बजेटबाटै सुनिश्चित गर्न सांसद गुरुङको माग

गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले प्रदेशको आगामि नीति तथा कार्यक्रममा महिलामैत्री कार्यक्रमहरु समेटिनु पर्नेमा जोड दिएकी छन् । प्रदेश सभा बैठकमा समय मागेर बोल्दै गुरुङले अहिले जे जति महिला

गोरखाका स्थानीय तहलाई संघबाट आउने अनुदान बढ्यो

  अनुपमा खनाल : संघीय सरकारले गोरखाका स्थानीय तहलाई दिने अनुदान रकम बढाएको छ । गोरखाका ११ स्थानीय तहलाई आर्थिक बर्ष २०७६÷७७ का लागि दिने वित्तिय समानिकरण र सशर्त अनुदान

मोबाइल छातिमा राखेर निदाएका वृद्धको मोबाइल पड्केर मृत्यू

  ७० वर्षका रामजतन पटेल अलार्म राखेपछि मोबाइल छातीमा राखेर निदाएका थिए । भोलिपल्ट बिहान अलार्म बज्नेबित्तिकै मोबाइल पड्कियो । उनलाई तत्काल अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो ।

गोरखाकी रीताद्वारा जातीय विभेद अन्त्यको लक्ष्य राखी मेची काली पैदल यात्रा

गोरखा : पैदल यात्रा गरेकै भरमा ठूलो परिवर्तन आउला, विद्यमान जातीय विभेद उन्मुलन होला, क्रान्ति नै होला भन्ने उनले पनि आशा गरेकी त होइनन् तर जातीय छुवाछुतबिरुद्ध देशव्यापी माहोल बन्ला

नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएशनको उपाध्यक्षमा गोरखाका सुनार गुरुङ

दरौंदी : नेपालको प्रथम अन्तराष्टिूय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएका छन् । साहसिक तथा पर्यटकीय खेल प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्थाको पाँचौं वार्षिक