
गोरखाको हरमटारीमा रहेको मोडर्न सेकेण्डरी इङ्लिस स्कूलले ब्लड क्यान्सरबाट पिडित एक बालिका लाई आर्थिक संकलन गरेर हस्तान्तण गरेको छ । सोही विद्यालयको कक्षा आठमा अध्ययनरत भै हाल भक्तपुर क्यान्सर अस्पतालमा

सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखाका करिव १५ सय जनाले रोजगारी पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले जिल्लाका ११ वटै स्थानीय तहमा रोजगारी पाउनेको संख्या सहित वजेट बाँडफाँड गरेको

दुई वटा संविधान सभामा गोरखाबाट प्रतिनिधित्व गरेका १९ जना सभासद विभुषित भएका छन् । २०६४ र २०७० सालको संविधान सभामा निर्वाचित, समानुपातिक तथा मनोनित भएका १९ जना सभासदहरुलाई सरकारले संविधान

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

उत्तरी गोरखा तमु समाज(फुङ)को तेस्रो अधिबेसन तथा नवौं साधारण शुक्रबारबाट गोरखा सदरमुकाममा सुरु हुने भएको छ । हरमटारीको कवर्ड हलमा हुने अधिबेशनमा उत्तरी गोरखाका ९६ गाउँसहित विभिन्न जिल्लाका सम्पर्क समितिका

सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेठ २३ गते पर्ने ईदमा सार्वजनिक बिदा दिने

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको अवसरमा प्रभातफेरि, अन्तरक्रिया, छलफल लगायतका विभिन्न कार्यक्रम गरीएको हो । दोस्रो जनआन्दोलन २०६२÷६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो

दरौंदी : विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्ट रिहा भएका छन् । उच्च अदालत पोखराको आदेशमा भट्ट मंगलबार रिहा भएका हुन् । उनी दोस्रो पटक गत

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यू भएको छ । बुधबार बिहान ११ बजेतिर भएको सो घटनामा परी गाउँ नजिकको खोलामा साथीहरुसंग खेलिरहेका पाँचबर्षका