| शनिबार, कार्तिक २८, २०८३

समाज

दारीग्याङको वक्तृत्वकलामा सेन्ट जोसेफका समर्पण आचार्य प्रथम

दारी ग्याङ गोरखाले पर्यटन बर्ष २०२० लाई लक्ष्यित गर्दै वक्तृत्वकला प्रतियोगिता गरेको छ । पर्यटन बर्ष २०२० र गोरखाको सम्भावना विषयक माविस्तरीय प्रतियोगितामा सन्त जोसेफका समर्पण आचार्य पहिलो, लक्ष्मी सामुदायिक

दशैं सस्तो मेलाका बिषयमा छलफल, अबरोध नगर्ने बिषयमा समझदारी

गोरखा चेम्वर अफ कमर्शले गर्न लागेको दशै सस्तो मेलाका विषयमा गोरखा उद्योग वाणिज्य संघले बिरोध गरेपछि सर्वपक्षीय बैठक भएको छ । हरमटारी खेलकुद मैदानमा असोज ८ गतेदेखि हुन लागेको मेलाका

हराएका मोबाइल खोज्दै प्रहरी

  जिल्ला प्रहरी कार्यालय गोरखाले हराएका मोवाइल खोजी गर्ने कार्यलाई तिब्रता दिएको छ । छुट्टै इकाइ स्थापना गरी हराएका मोबाइल खोज्ने कामलाई प्राथमिकता दिएको प्रहरीले जनाएको छ । यसैक्रममा हराएका

गोरखामा पुलिस अफ द मन्थ घोषणा सुरु, भदौ महिनामा प्रहरी निरीक्षक रामचन्द्र घिमिरे उत्कृष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट प्रहरी सम्मान सुरु गरेको छ । हरेक महिना ‘पुलिस अफ द मन्थ’का रुपमा एक/एक जना प्रहरीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेलाई भदौ

अघिल्लो बर्ष पक्राउ पर्न नसकेकालाई पक्रँदै प्रहरी , गोरखा बजारका ६ सहित १४ जना पक्राउ

  अनुपमा खनाल जिल्ला प्रहरी कार्यालय गोरखाले फरार अभियुक्त पक्राउलाई तिब्रता दिएको छ । जिल्ला अदालत गोरखाले विभिन्न मुद्दामा दोषि ठहर गरेपछि फरार रहेका १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी

सन्नी लियोनीको शीरमा जब नेपाली झण्डासहितको भादगाउँले टोपी सजियो

  बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार काठाडौं आइपुगिन् । नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि उनी काठमाडौं आएकी हुन् । जुन फिल्ममा सन्नीको पनि एउटा ‘आइटम डान्स’ छ । बिहीबार

वेदराज आचार्यद्वारा द्रव्यशाहको राज्यभिषेक

  यदु अधिकारी, (उपप्राध्यापक गोरखा क्याम्पस) काशीका राजा कुलमण्डन शाहलाई दिल्लीका सम्राटले शाह उपाधि दिए । उनका सात भाइ छोरा थिए । तिमध्ये कान्छो छोरा यशोब्रम्हा शाहलाई लम्जुङेहरुले असार १५

दशै सस्तो मेलाको चुनौती : एन्फाको बिरोध साम्य, उद्योग वाणिज्य संघ आवद्ध ब्यापारीको बिरोध सुरु

हरमटारीस्थित खेलकुद मैदानको बिषयमा गोरखा च्याम्बर अफ कमर्श र अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखा बीच जारी विवाद मिलेको छ । गोरखा च्याम्बर अफ कमर्शले खेल मैदानमा असोज ८ गतेदेखि दशैं

पहिरोका कारण खानीगाउँको जनजीवन अस्तब्यस्त

किरण लोहनी : दुई वर्षदेखि पहिरोको उच्च जोखिममा रहेका गोरखाको धार्चे गाउँपालिका ७ खानीगाउँ आसपास फेरि पहिरो जान थालेको छ । पहिरोले बाटोघाटो, खानेपानीको पाइपलाइन लगायत संचरना बगाएपछि त्यहाँका बासिन्दाको

गोरखाका जनप्रतिनिधि र तिब्बती अधिकारीको बैठक : तिब्बतको अस्पतालमा गोरखाको चार वडाका बिरामीको उपचार हुने

  शिव उप्रेती : तिब्बतसंग सीमाना जोडिएका गोरखाको चुमनुब्री गाउँपालिकाको चार वटा वडा स्तरका जनप्रतिनिधि र चिनियाँ अधिकारीहरुको बैठक सम्पन्न भएको छ । हालै सम्पन्न द्विपक्षीय बैठकले सीमावर्ती चार वटा