| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपाली काङ्ग्रेसले असोज सात गते सदरमुकाममा विरोध सभा गर्ने

देशभरि राष्टिूय जागरण अभियान सञ्चालन गरिरहेको नेपाली काङ्ग्रेसले असोज सात गते गोरखा सदरमुकाममा विरोध सभा गर्ने भएको छ । सरकारको कार्यशैलीको बिरोध तथा काङ्ग्रेसको भावी रणनीति, कार्यनीतिबारे जानकारी गराउने उद्देश्यका

प्रहरी नियन्त्रणबाटै फरार
फरार अपराधी पक्राउ

यसअघि मुद्दा फैसला भएर पनि पक्राउ पर्न नसकेकालाई पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले बिहिबार एकजनालाई पक्राउ गरेको छ । चोरी मुद्धा सम्बन्धी कसुरमा जिल्ला अदालत गोरखाबाट कैद तथा जरिवाना

दशैं सस्तो व्यापार मेला तयारीको ४० प्रतिशत काम सम्पन्न, मेलामा साल्ट ट्रेडिङ र खाद्य संस्थानले पनि सुपथ मूल्यका सामग्री बेच्ने

  गोरखा च्याम्बर अफ कमर्शले यही असोजको आठ गतेदेखि सञ्चालन गर्न लागेको दशै सस्तो व्यापार मेलामा नेपाल खाद्य संस्थान र साल्ट टूेडिङ कर्पोरेशनले पनि स्टल राख्ने भएको छ । दशैंका

सर्वोच्चद्वारा पप्पुको पक्षमा आदेश, बुटार पुल बनाउन पुल निर्माणका लागि ‘पप्पु’लाई अन्तिम मौका

किरण लोहनी : पाँच वर्षदेखि अलपत्र पृथ्वीराजमार्गको चुमखोला र गोरखाको मकैसिङको बुट्टार जोड्ने त्रिशुलीमाथिको पुल निर्माणका लागि ठेकेदार कम्पनी पप्पु कन्स्टूक्सनलाई अन्तिम मौका दिइने भएको छ । आगामी असार मसान्तसम्ममा

समाजवादी युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समाजवादी युवा संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पेश गरेको छ । गोरखा का प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत संघका जिल्ला संयोजक मनु तामाङले ज्ञापन पत्र पेश

गोरखामा पनि डेँगु ? गोरखा नगरपालिकाभित्रै पाँच संक्रमित भेटिए

  किरण लोहनी : गोरखामा हालसम्म पाँच जनामा डेंगु रोगको संक्रमण रहेको पाइएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रै उपचार गराईरहेकामध्ये पाँच जनामा संक्रमण रहेको पाइएको हो । संक्रमित

साउनेपानीका बासिन्दा दिनभर खेतबारीमा ब्यस्त, राती अर्काको घरमा बास

अजीरकोट गाउँपालिका १ साबिक घ्याच्चोक गाविसको वडा नं. ९ साउनेपानीका लक्ष्मण गुरुङ बिहान १० बजेतिर कोदो रोप्ने मेलापर्ममा हिड्छन् । दिनभरको समय खेतालाहरुसंग बित्छ । जब साँझ छ बज्छ, अनि

सम्बन्ध बिच्छेदका लागि मुद्दा दिने पुरुष एकसय एक

अनुपमा खनाल ः पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएपछि पुरुषले पनि मुद्दा दर्ता क्रम बढेको छ । बिगत एक बर्षको अबधीमा जिल्ला अदाालतमा एक सय एक

बारपाक सुलिकोटमा समाजवादी पार्टी गठन

समाजबादी पार्टीले बारपाक सुलिकोट गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ । तेजबहादुर गुरूङ अध्यक्ष रहनेगरी २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटीको उपाध्यक्षमा अमित गुरूङ, सचिब दिर्घमान गुरूङ रहेका

स्थानीयको पहलमा खोपीधारामा पार्क निर्माण

स्थानीय बासिन्दाको पहलमा गोरखा नगरपालिका ६ को तीनधारेमा खोपीधारा पार्क निर्माण भएको छ । फेसबुक अभियान मार्फत रकम जुटाएर गोरखा नगरपालिकाको तीनधारेमा आकर्षक र सुविधासम्पन्न पार्क निर्माण गरिएको छ ।