
बिभिन्न सामान चोरी गरी हिड्ने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । पसलका सामानहरु चोर्दै हिड्ने गोरखा नगरपालिका ७ का राजु परियार र बारपाक सुलीकोट ६ का विकास थापालाई बारपाक

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर

गोरखामा समाजवादी युवा संघको जिल्ला समिति घोषणा गरिएको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले मनबहादुर तामाङ अध्यक्ष रहनेगरी ३१ सदस्यीय युवा संघ गठन गरेको

ज्येष्ठ नागरिक मञ्च गोरखाको पाँचांै साधारण सभा तथा तेस्रो अधिबेसनले नयाँ कार्यकालका लागि मोहनलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्ष दिलबहादुर बस्नेत, सचिव सोमबहादुर

किरण लोहनी : गोरखाको शहिद लखन गाउँपालिकाले दुईलाख रुपैयाभन्दा कम लागतका योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन नगर्ने भएको छ । टुक्रे योजनाले परिणाममुखी काम हुन नसक्ने भन्दै चालु

बिभिन्न बहानामा जिल्लामा चन्दा असुली गर्ने क्रम बढिरहेका बेला प्रहरीले गोरखा नगरपालिका १० छेपेटारबाट चन्दा असुल गरिरहेका एक समूहलाई पक्राउ गरेको छ । अनाथ बालबालिकाका लागि भन्दै अनाधिकृत रुपमा

छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका दुई जना लमजुङमा ३३ किलो अबैध निरमसीसहित पक्राउ परेका छन् । गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङलाई मर्स्याङदी

मानव बेचविखन तथा ओसारपोसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा गोरखा सदरमुकाममा ¥याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ¥याली निकालेको हो । जिल्ला प्रशासन

अनुपमा खनाल : यो बर्षको शरद ऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न १८ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म १८ टोलीका एक सय ९४