| शनिबार, कार्तिक २८, २०८३

समाज

हुँदै नभएको कार्यालयको सुविधासम्पन्न भवन

किरण लोहनी ः गोरखामा खारेज भैसकेको कार्यालयको भवन निर्माण भएको छ । साविकको जिल्ला भूसंरक्षण कार्यालयको लागि गोरखा नगरपालिका ९ ठिंगुरेस्वाँरामा भवन निर्माण गरिएको हो । उक्त कार्यालय २०७४ चैत

नौलीखोलामा क्यानोनिङ गर्न पर्यटन बोर्डले सघाउने

नेपाल पर्यटन बोर्डले धार्चे गाउँपालिका ७ को नौली झरनामा क्यानोनिङको प्रबद्र्धनका लागि सहयोग गर्ने भएको छ । बोर्डले झरनामा क्यानोनिङको आधारभुत तालिम सञ्चालनका लागि नौ लाख रुपैयाँ विनियोजन गरेको हो

बूढीगण्डकी डुबानमा पर्ने घरगोठ, बिरुवाको तथ्याङ्क संकलन

बुढिगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने गोरखा तर्फका घरगोठ, बिरुवाको तथ्यांक संकलन भएको छ । वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइले परिचालन गरेको प्राविधिक सहितको टोलीले आरुघाट र आर्खेत बजार

गोरखामा पनि फाट्टफुट्ट डेँगुका बिरामी भेटिए

गोरखामा पनि फाट्टफुट्ट डेँगुका बिरामी देखा पर्न थालेका छन् । गोरखा अस्पताल तथा विभिन्न नीजि अस्पताल तथा क्लिनिक हरुमा फाट्टफुट्ट डेँडुका बिरामी देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बालदिवसमा आयोजित बालगीत प्रतियोगितामा महेन्द्रज्योति, चित्रकलामा बालमन्दिर प्रथम

८६ औं अन्तर्राष्ट्रिय तथा ५६ औं राष्ट्रिय बाल दिवस गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बालमन्दिर मावि गोरखाले बालगीत प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ

ऐतिहासिक क्षेत्रमा सुरेशमान, पुर्वमन्त्री वाग्ले सम्मानित

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिबेसनले सुरेशमान श्रेष्ठ अध्यक्ष रहनेगरि नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष  राजेन्द्र अर्याल, सचिव राजेन्द्र कुमार

नेपाल टेलिकमको न्याक, उहिया र केरौंजाको संरचना लामो समयदेखि अलपत्र

  चुमनुब्री ३ न्याकमा नेपाल टेलिकमको फोरजीको टावर राख्ने भनी उपकरण राख्ने घर बनायो । अब केही समयको विदापछि आएर टावर निर्माण गर्ने भनेर कर्मचारी फर्किए । टावर बनाउने मान्छे

आरुघाट र पालुङटारमा समाजवादी पार्टी घोषणा

समाजवादी पार्टी गोरखाले आरुघाट गाउँपालिकास्तरीय समिति गठन गरेको छ । पार्टीको पालिकास्तरीय भेलाले भोलाध्वज खडका अध्यक्ष रहनेगरि समिति गठन गरेको हो । जसको उपाध्यक्षमा राजेश्वर गुरुङ, कृष्णा बराम, कोषाध्यक्ष सतबहादुर

गोरखा दरबारमा बल्ल मूलढोका राखियो

  किरण लोहनी : गोरखा दरबार पुनर्निर्माणको ठेक्का अवधि सकिन ३ महिना मात्रै बाँकी रहँदा बल्ल मूल ढोका राखिएको छ । दरबार पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी

टीम नेपोद्वारा शैक्षिक सामाग्री वितरण

दरौंदी : टीम नेपो नामक संस्थाले गोरखा नगरपालिका ३ को विन्धाबासिनी माध्यामिक विद्यालयका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयका गरिब जेहेन्दार ३१ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको