
किरण लोहनी : लिपुलेक, लिपियाधुरा, कालापानी लगायत नेपाली भू(भाग समेटेर हालै सार्वजनिक भारतीय नक्शाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार गोरखामा सम्पन्न महासंघको सातौं

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसलाई हजार दिनका(दुईबर्षका) बालबालिकाको क्षेत्रमा काम गर्न सुझाव दिएका छन् । काङ्ग्रेसको तर्फबाट विजयी गोरखाको नौवटा गाउँपालिका, नगरपालिका प्रमुख

भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग आफ्नो नक्शाभित्र समेटेको बिरोधमा गोरखामा शुक्रबार पनि बिरोध कार्यक्रम गरिएको छ । सत्तारुढ पूर्व एमाले संवद्ध विद्यार्थी संगठन अनेरास्ववियू, युवा संघ नेपाल,

फूल तार्ने संस्कृति : गोरखा र लम्जुङको साँधमा रहेको मुगेसोतीस्थित चेपेखोलामा एकादशी मेलाको अवसरमा फूल तार्दै भक्तजनहरु । यहाँ प्राचीनकालदेखि फूलकोडोली लाने र फूल तार्ने परम्परा कायम छ ।

गोरखा सदरमुकामको दुईवटा घरबाट करीव ५ लाख रुपैया बराबरको गरगहना र धनमाल चोरी भएको छ । गोरखा नगरपालिका वडा नम्वर ६ धनुबासेका धु्रव भट्ट र शारदा लमिछानेको घरमा बुधबार साँझ

नेपाली भूमिलाई समेत समेटेर भारतीय गृहमन्त्रालय तयार गरेको नक्साबाट नेपाली भूमी हटाउन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट गोरखाका चार संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेकपा निकट

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत गोरखा र तिब्बतको सीमाना रुइला नाका पुगेर बुधबार पोखरा फर्किएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्का गुरुङको विशेष आग्रहमा मन्त्री बस्नेत मंगलबार

किरण लोहनी : गोरखामा स्वास्थ्य बीमा सुरु भएको साढे दुई वर्षमा जम्मा १६ प्रतिशत नागरिकले मात्रै बीमा गराएका छन् । जिल्लामा २०७४ सालको असारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो

गोरखा चेम्वर अफ कमर्शले यो वर्षको दशैं सस्तो बजार मेलाबाट साढे ६ लाख रुपैया आम्दानी गरेको छ । असोज ८ देखि १७ गतेसम्म गोरखा सदरमुकाममा सम्पन्न मेलामा ६ लाख ६२

सांसदहरुले वितरण गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्वर १ को बजेट बाँडफाँट गरिएको छ । प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीको संयोजकत्वमा बुधबार सम्पन्न बैठकले कुल ६