| शनिबार, कार्तिक २८, २०८३

समाज

यसबर्ष गोरखामा ६५ विद्यालय पुनर्निर्माण हुने, विद्यालय पुनर्निर्माण यसैबर्ष सक्ने लक्ष्य

गोरखामा यो बर्ष राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत ६५ विद्यालयको भवन निर्माण हुने भएको छ । दुईकोठे, तीनकोठे र चारकोठे ६५ वटा विद्यालय भवन निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)

लिदिङमा बल्यो धार्चेमै पहिलो केन्द्रीय प्रशारण लाइनको विद्युत

किरण लोहनी : गोरखाको धार्चे गाऊँपालिकामा पहिलो पटक केन्द्रिय प्रशाारण लाइनको विजुली बलेको छ । धार्चे वडा नम्वर ७ को लिदिङका १० घरमा कात्तिक ६ गतेबाट विजुली बलेको विद्युत प्राधिकरण

११ जना फरार अभियुक्त पक्राउ

दरौंदी : फैसला भइसकेका पुराना मुद्धाका फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले तीन हप्ताको अवधिमा ११ जना पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट कैद तथा जरिबाना फैसला

गोरखै रमाइलो ……….

गणेश श्रेष्ठ : करिब एघार बर्ष अघि तिरको एक हिउँदको दिउँसो, हामी त्यतिबेलाका केही सहकर्मीहरु रेडियो गोरखाको पुरानो कार्यालय भवनको चौरमा बसिरहेका थियौं । जसमा म सहित गीत संगीतमा रुचि

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा गोरखाको मकैको बिहे पनि छनौट

  गोरखाको लाप्राकमा प्रचलित मकै विवाह सम्वन्धी वृत्तचित्र नेपाल अफ्रिका फिल्म फेस्टिबलका लागि छनौटमा परेको छ । गोरखाका पत्रकार भीमलाल श्रेष्ठद्वारा निर्माण तथा निर्देशन गरिएको मकैको विवाहसम्वन्धी वृत्तचित्र फेस्टिबलमा सोमबार

मानव सेवा आश्रमलाई गोरखा सेवा समाजद्वारा २ लाख ५० हजार प्रदान

अनाथ बालबालिकाको लालन पालन र पठनपाठनको ब्यबस्था गरिरहेको मानव सेवा आश्रम गोरखालाई गोरखा सेवा समाज कतार र गोरखा सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । आश्रम सञ्चालनका लागि स्थापित

छेकम्पारमा ५० केजी यार्सागुम्बा बरामद

  अबैध रुपमा तिब्बततर्फ निकासी हुनसक्ने आशंकामा प्रहरीचौकी छेकम्पारले शुक्रबार राती ५० किलोग्राम यार्सागुम्बा नियन्त्रणमा लिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना, जगत भन्सार कार्यालय तथा प्रहरीलाई जानकारी नदिई हेलिकोप्टरबाट

२५ गतेभित्र मुआव्जा निर्धारण गर्न स्थानीय सरकारकोको अल्टिमेटम, अन्यथा २६ गतेदेखि आन्दोलन गर्ने

बूढीगण्डकी जलविद्युत आयोजना का कारण डुबानमा पर्ने गोरखाको आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका बासिन्दालाई मुआव्जा निर्धारण गर्न जनप्रतिनिधिले आन्दोलन गर्ने भएका छन् । बिहिबार धादिङको विशालनगरमा पीडित क्षेत्रका जनप्रतिनिधिहरुको बैठक

तिब्बतको सीमाबाट सडक खन्ने तयारीका लागि मन्त्री बस्नेतको टोली निरीक्षण गर्न आज जाँदै

गोरखा र तिब्बतको सीमाना रुइलाबाट सामागाउँ, ल्हो र नाम्रुङसम्म सडक निर्माणको सम्भाव्यता बारे अध्ययन गर्न गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको टोली आइतबार त्यसतर्फ जाने भएको छ ।

धार्चे अध्यक्ष कपको उपाधि ग्रामीण आदर्श युवा क्लवलाई

दरौंदी ः काशिगाउँमा सम्पन्न प्रथम धार्चे अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि सब्चेतको ग्रामीण आदर्श युवा क्लवले हात पारेको छ । त्यस्तै लेकाली सिर्जनशील युवाक्लव केरौंजा दोस्रो हुन सफल भएको