| शनिबार, कार्तिक २८, २०८३

समाज

सिरानचोकमा १० रोपनीमा लगाइएको पायोनियर जातको धानमा भुसमात्रै

धेरै फल्ने आशले स्थानीय जात छाडेर हाईब्रिड पायोनियर जातको धान रोपेका गोरखाका किसान धानमा बाला नलागेपछि चिन्तित छन् । उक्त जातको धान लगाएको अधिकासं ठाउँमा बाला नलाग्ने समस्या देखिएको गुनासो

द्रुत गतिमा कुदेका मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा तीन गम्भीर घाईते

आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका वडा नं. ११ को पन्द्रकिलो भन्ने ठाउँमा बिहिवार साँझ एम्बुलेन्समा र मोटरसाईकल ठोक्ँिदा चार जना घाइते भएका छन् । उनीहरुमध्य तीनजनाको अवस्था गम्भिर

दरौंदी दैनिक प्रदेशस्तरको ‘क’ बर्गमा बर्गीकृत

गोरखाबाट प्रकाशित दरौंदी दैनिक पत्रिका ‘क’ वर्गमा बर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले यस पत्रिकालाई प्रदेशस्तरको ‘क’ बर्गमा सूचीकृत गरेको हो । यस दैनिक अघिल्लो बर्ष स्थानीयस्तरको ‘क’ बर्गमा

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय

मंसीर ५ गतेदेखि गोरखा नगरपालिकाभित्र नगरबस चल्ने, (कुन कुन रुटमा चल्दैछन् नगरबस ?)

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गोरखा नगरपालिकाभरि नगर बस सञ्चालन गर्ने भएको छ । आउँदो मंसीर पाँच गतेदेखि नगरबस सञ्चालन गर्ने प्रालिका क्षेत्रीय सदस्य विपिनचन्द्र ढकालले जानकारी दिए । नगर

गोरखाका सांसद दवाडी र आचार्यद्वारा कोषको बजेट बाँडफाँट( कहाँकहाँ परे दवाडी र आचार्यका योजना)

गोरखा क्षेत्र नं. २ का निर्वाचित सांसदहरु प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन् । क्षेत्र नं. २, प्रदेश ख बाट निर्वाचित

गोरखामा ३७८ शिक्षक भित्रिँदा २७९ शिक्षकको जागिर चट् हुँदै

गोरखामा तीनसय ७८ जना प्राबि तहका शिक्षकले स्थायी नियुक्ति लिएर विद्यालय भित्रिँदा बर्षौँदेखि अस्थायी सेवा गरिरहेका दुईसय ७९ जना शिक्षकले हात धुने भएका छन् । शिक्षा सेवा आयोगले लिएको शिक्षक

हेल्थपोष्ट टाढा हुँदा स्वास्थ्यप्रति हेलचेक्र्याइँ, न्याकमा क्षयरोगका बिरामी धेरै

चुमनुब्री गाउँपालिका ३ न्याककी महिला स्वास्थ्य कार्यकर्ता लक्ष्मी गुरुङ बिहानको खाना बनाईवरी ६ बजे हतार हतार बारीको काममा जान्छिन् । आठ बजे खाना खान आउँछिन् । नौ बजे फेरि काममा

मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !!

नवीन क्षेत्री गोरखा नगरपालिका-२ कोखे आहाले :   भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ ! यति खेर हिमाल पहाड तराई

गोरखामा सुनका गहना चोर्ने तीन चोर पक्राउ

गोरखा सदरमुकामको एक घरबाट सुनका गहना लुटपाट गर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । भीमसेन थापा गाउँपालिका ४ बगुवा घर भई हाल गोरखा नगरपालिका ८ धनबासे बस्ने ध्रुवकुमार