| बुधबार, कार्तिक २७, २०७६

एकादशी मेलामा फूलतार्ने संस्कृति

 

फूल तार्ने संस्कृति  : गोरखा र लम्जुङको साँधमा रहेको मुगेसोतीस्थित चेपेखोलामा एकादशी मेलाको अवसरमा फूल तार्दै भक्तजनहरु । यहाँ प्राचीनकालदेखि फूलकोडोली लाने र फूल तार्ने परम्परा कायम छ ।
तस्वीर सौजन्य : रमित ढकाल ।

प्रतिक्रिया दिनुहोस्