| शनिबार, कार्तिक २८, २०८३

समाज

एउटै बोकाको मूल्य रु तीन लाख

एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा

महिला संघको क्षेत्रीय समिति र किसान संघको जिल्ला समिति चयन

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति चयन गरिएको छ । फूलमाया गुरुङको सभापतित्वमा १७ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको हो । नयाँ कार्यसमितिको

काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ, भगिनी संस्थाका पदाधिकारी एवं

लागु औषध, अपराध र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम

प्रहरीले गोरखा नगरपालिका ६ को पाटेचौरस्थित शक्ति मावि र वडा नं ८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषध दुव्यशनी, बालबालिका सम्बन्धी अपराध र टूाफिक नियम सम्बन्धी जानकारीमुलक कार्यक्रम गरेको छ

जगत प्रहरी चौकीमा मेटल डिटेक्टरद्वारा चेकजाँच सुरु

उत्तरी गोरखाको जगत चेकपोष्टमा रहेको प्रहरीले सुरक्षा चेकजाँचमा मेटर डिटेक्टरको प्रयोग गर्न सुरु गरेको छ । सीमावर्ती सुरक्षाचेकपोष्ट भएकाले आधुनिक प्रविधिबाट सुरक्षा चेकजाँच गर्न थालिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम

गण्डकी गाउँपालिकाको प्रशंसनीय काम, लक्षित विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउन छात्रवृत्ति

बिपन्न समुदायका बालबालिका एसईई पार गरिसकेपछि घरायसी समस्याका कारण पढ्न छोडेर कोही वैदेशिक रोजगारीमा जानेगर्छन् । कोही पढ्न छाडेर घरायसी काममै ब्यस्त हुने गर्छन् । यो अबस्थालाई मनन गरी गोरखाको

तीनवटा स्थानीय तहको केन्द्र आसपास नयाँ प्रहरी चौकी थपिँदै

गोरखाको तीनवटा स्थानीय तहको केन्द्र आसपास प्रहरी चौकी स्थापना हुने भएको छ । ११ वटा स्थानीय तह मध्ये चालु आर्थिकवर्ष तीनवटा स्थानीय तह केन्द्रित प्रहरी चौकी बन्ने भएको जिल्ला प्रहरी

गोरखा–मनकामना पदयात्रा सम्पन्न

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको आन्तरिक भ्रमण बर्ष र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमणबर्ष २०२० को अवसर पारेर रोटरी क्लव अफ गोरखाले आयोजना गरेको गोरखा( मनकामना दुईदिने पदयात्रा सम्पन्न

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याच गोरखामा दीक्षित

दरौंदी : राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस स्वीस

गोरखाका स्थानीय तहको अवस्था बारे केन्द्रका पत्रकारलाई जानकारी

गोरखाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको महत्वपूर्ण गतिबिधि बारे केन्द्रका पत्रकारहरुलाई जानकारी गराएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकमा सहभागी हुन गोरखा आएका पत्रकारहरुलाई गोरखा