| शनिबार, कार्तिक २८, २०८३

समाज

तिब्बत सीमानाबाट सडक खन्ने काम आउँदो फागुनबाट

गोरखा र चीनको सीमानाका रुइला भञ्ज्याङबाट गोरखातर्फ सडक निर्माणको काम आउँदो फागुनबाट सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत सहितको टोलीले स्थलगत अध्ययन

साधना लघुवित्तको नाफा ५१३ प्रतिशतले बृद्धि

गोरखा बजारमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त विकास वैंकको मुनाफा ५१३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको प्रथम चार महिनाको अवधिमा गत बर्षको भन्दा ५१३ प्रतिशतले मुनाफा वृद्धि

लाप्राकीलाई नमुना बस्तीमा घर हस्तान्तरणको तयारी सुरु

किरण लोहनी : निर्माण कार्य सुरु भएको तीनबर्षपछि गुप्सीपाखाको एकीकृत बस्तीको घर लाप्राकबासीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । अहिले अन्तिम लाभग्राही छनौट गरी उनीहरुलाई जग्गाको लाल पूर्जासहित घर

गोरखा अस्पतालमा मंसीर २ गते मुटुरोग शिविर हुने

  आउँदो मंसीर दुई गते गोरखा अस्पतालमा मुटुरोगको उपचार शिविर हुने भएको छ । रोटरी क्लव अफ गोरखा गोरखाको आयोजना तथा रोट्रयाक्ट क्लव अफ गोरखा र गोरखा अस्पतालको सहयोगमा एकदिने

अलपत्र अवस्थामा वृद्ध जिटी

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ

गोरखाका सांसद र कार्यालय प्रमुखहरु बीच अन्तरक्रिया, गेमचेञ्जर योजनाको कछुवागतिप्रति चिन्ता

किरण लोहनी : गोरखाका संघीय सांसद तथा पूर्वाधारसंग सम्बन्धित सबै कार्यालयका प्रमुखहरु बीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा संघीय तथा प्रदेश सरकारअन्तर्गतका

क्षेत्र नं. २ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छनौट (कुन शीर्षकमा कति बिनियोजन भए ? पूर्ण बिबरणसहित)

सांसदहरुले बिनियोजन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखा क्षेत्र नं. २ को बजेट तथा कार्यक्रम छनौट गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद बाबुराम भट्टराई संयोजक तथा राष्ट्रिय सभा

गोरखाको मकै बिहे वृत्तचित्रले जित्यो आदिम फिल्म क्रियटिभ पुरस्कार

  गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकैबिबाह संस्कृतिमा तयार पारिएको वृत्तचित्र ‘मकै बिबाह’ पुस्कृत भएको छ । काठमाडौंमा सोमबार सम्पन्न आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको उक्त वृत्तचित्रले आदिम फिल्म

आलेख ः ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीकोट

ऋषि खनाल १. परिचय गोरखा जिल्लाको प्रमुख प्रवेशद्वार देउराली गा.वि.स.को शीर बनेर बसेको समुन्द्रको सतह देखि १३९५ मिटर उचाईमा रहेको बुढीकोट ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा प्रशस्त संभावना भएर

आरुघाट, धार्चे र भीमसेन थापा गाउँपालिकाद्वारा निजीस्रोतका शिक्षकलाई तलबको ब्यबस्था

गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै विद्यालयका नीजिस्रोतका शिक्षकको तलब ब्यहोर्ने भएको छ । गाउँ शिक्षा ऐनबमोजिम कार्यविधि बनाएर सबै निजीस्रोतका शिक्षकको तलब ब्यहोर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।