| शनिबार, कार्तिक २८, २०८३

समाज

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट काटी कोरोनाविरुद्धको अभियानमा लगाउन सांसद दवाडीको माग

  गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले हरेक पालिकामा प्रदेश सरकारको तर्फबाट छुट्टै एकाइ खडा गर्न माग गरेका छन् । बिहिबार संसदको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा बोल्दै दवाडीले प्रदेश सरकारको

बालुवाको क्वारेण्टाइनका लागि आवश्यक सामग्री प्रदान

अजीरकोट गाउँपालिका वडा नं. ४ बालुवाबजारमा २० बेडको क्वारेण्टाइन स्थल निर्माण गरिएको छ । स्थानीय जीवनज्योति आधारभूत विद्यालय भवनमा वडा कार्यालयले क्वारेण्टाइन स्थल निर्माण गरेको हो । नवनिर्मित क्वारेण्टाइनस्थलका लागि

गण्डकी गाउँपालिकाका लागि एकीकरण नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

  कोरोना संक्रमण रोकथामका लागि भन्दै एकिकरण नेपालले गोरखाको गण्डकी गाउँपालिकाका लागि बिभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाको कार्यक्षेत्र रहेको दुई गाउँपालिकाका लागि एक लाख ९६ हजार रुपैया

भारतबाट ५८ जना गोरखा आए

गोरखाका स्थानीय तहले भारतिय सिमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सुरु गरेका छन् । लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका

कोरोनाबाट परेको समस्या बुझ्न कांग्रेस गोरखाको टोली पालुङटार पुगे

नेपाली कांग्रेस गोरखाले सबै स्थानीय तहमा पुगेर कोरोनापछिको अवस्था अध्ययन गर्ने अभियानको क्रममा मंगलवार पालुङटार नगरपालिकामा अन्तिक्रया गरेको छ । वडा नम्बर ७ च्याङ्ली, ८ धुवाँकोट र ९ र १०

चितुवाले जनावर मा¥यो भने किसानलाई क्षतीपूर्ती, चालु वर्ष गोरखामा २३ लाख बितरण

गोरखामा चितुवा देखिने क्रम बढेसँगै घरपालुवा जनावरमाथी चितुवाको आक्रमण दर बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग अन्र्तगतको मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले चालु वर्ष एक सय ९३

१५ दिन बनाउने भनिएको आईसियू गोरखा अस्पतालमा ४५ दिनमा पनि बनेन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनीक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष डेढ महिना सम्म बनेको छैन । स्वास्थ्य मन्त्रालय अन्र्तगतको

कोरोना संक्रमितको उपचार गराउँदा सुरक्षित रहने अभ्यास सिकाउँदै नेपाली सेना

नेपाली सेनाको रणसिंह दल गण गोरखाले कोरोना संक्रमितको उपचार, मृत्यू भएपछि दाहासंस्कार गराउँदा ध्यान दिनुपर्ने विषयका बारेमा नमुना अभ्यास प्रर्दशन गरेको छ । गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा आज उक्त अभ्यास

भारतबाट आएकाहरुको तत्काल पिसिआर परीक्षण हुनुपर्छ

शिव उप्रेती : शनिबार भारतबाट कञ्चनपुर हुदै १४ जना गोरखा आइपुगेका छन् । उनीहरुमध्य सात जना आरुघाट ५ अल्कटारका र बाँकी सातजना आरुघाट ८ आरुपोखरीका हुन् । त्यस्तै दुई जना

गण्डकी प्रदेशको कांग्रेसका संसदीय दलका प्रबक्तामा प्रकाशचन्द्र दवाडी

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको संसदीय दलले प्रकाशचन्द्र दवाडीलाई प्रबक्तामा नियुक्त गरेको छ । शनिबार सम्पन्न बैठकले गोरखाबाट विजयी सांसद दवाडीलाई दलको प्रबक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । बिहान ११