
सोमबारदेखि गोरखाका किताव पसलहरु खुल्ने भएका छन् । आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले पुस्तक पसल खुलाउने निर्णय गरेको हो । ‘सबै स्थानीय तहले परीक्षफल प्रकाशित गरिसकेको र अभिभावकहरुले समेत पुस्तक

म्याग्दीका कोरोना संक्रमितसँग एउटै चढेको बस चढेर आँबुखैरेनीमा ओर्लेका गोरखाका एक जनाको खोजी कार्य तिब्र रुपमा भइरहेको छ । गत जेठ नौ गते सुनौलीको नमूना मावि क्वारेण्टाइनबाट म्यादी यातायातको बस

वैदेशिक रोजगारीको क्रममा भारत गएकाहरु गत बैशाख २५ गतेदेखि शुक्रबारसम्म १३२ जना गोरखा आएका छन् । बिभिन्न नाका हुदै गोरखा भित्रिएकाहरुलाई सम्बन्धित नगर तथा गाउँपालिकाले सामुहिक क्वारेण्टाइनमा राखेको छ ।

लकडाउनका कारण बिगत एकसातादेखि ओढारमा बस्दै आएका सरिता चेपाङ परिबारको उद्धार गरिएको छ । रखा आरुपोखरी निवासी पर्यटन व्यवसायी प्रेम खत्री तथा गोरखा बजारका समाजसेवी कल्पना श्रेष्ठले चेपाङ परिबारलाई

शिव उप्रेती : तनहूँको आँबुखैरेनी गाउँपालिका ३ ऐनापहरास्थित पृथ्वीराजमार्गमुनि खनिएको अण्डरग्राउण्ड नाला, नाला मस्र्याङ्दीमा खस्ने छाँगानेर अलिकति खालि जमिन । नालाको पानी मस्र्याङ्दीमा खसाल्न बनाइएको अण्डरग्राउण्ड पासमा सरिता चेपाङको छ

गोरखाका ११ वटा स्थानीय तहलाई संघीय सरकारले बिभिन्न शीर्षकमा चार अर्ब ४१ करोड १३ लाख रुपैयाँ बिनियोजन गरेको छ । आगामि आर्थिक बर्ष २०७७।०७८ का लागि वित्तीय समानिकरण, सशर्त, समपुरक

बिहिबार सार्वजनिक गरिएको बजेटमा गोरखाका तीनवटा शीर्षक संलग्न छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा गोरखाका तीन शीर्षक समेटिएका हुन् ।

संयुक्त दलित संघर्ष समिति गोरखाले रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । बिहिबार गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले जातीय भेदभाव गरी

गोरखाको गण्डकी गाउँपालिकाभित्र प्रवेश गर्ने सबै पुलमा निगरानी टोली तैनाथ गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिका भित्रिने त्रिशुली र बूढीगण्डकी नदीका १४ ठाउँमा तीन जनाका

गत बैशाख २५ गतेदेखि बिहिबारसम्म गोरखामा भारतबाट एकसय एकजना आइपुगेका छन् । रोजगारीका लागि भारतका बिभिन्न सहरमा पुगेकाहरुमध्य पूर्व मेचीनाकादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकी नाकाबाट एकसय एकजना गोरखा भित्रिएको जिल्ला प्रशासन