
पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया

पँदेलथोक टोल विकास सँस्थाले गोरखा दरबार जाने मोटरबाटोमा वृक्षारोपण गरेको छ । बुधबार बिहान बिभिन्न प्रजातिका एकसय ५० थान विरुवा रोपिएको सो संस्थाका प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए । दमौलीबाट ल्याइएकाल

परामर्शदाता मार्फत गोरखा र सिन्धुपाल्चोकमा खटिएका करिब पाँचसय कर्मचारीहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(भवन)ले निष्काशन गरेको छ । इएचआरपि जाइका प्रोजेक्टको परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबलको स्थानीय साझेदार संस्था

यस गोरखा नगरपालिका अन्तर्गतका विभिन्न आधारभुत स्वास्थ्य सेवा केन्द्र. स्वास्थ्य संस्थाहरुका लागि आ.ब. ०७६।७७ को आषाढ मसान्त सम्मको लागि तपशील बमोजिमका कर्मचारीहरु करारमा नियूक्ति गर्नु पर्ने भएकोले, योग्यता पुगेका

कोरोनाबाट बच्न भारतबाट आफ्नो गाउँठाउँ आएकाहरुलाई आफन्तहरुले हेप्ने गरेका छन् । संक्रमित भएर आएको र समुदायमा संक्रमण फैलाउने आरोप लगाउँदै गोरखाका बिभिन्न ठाउँमा क्वारेण्टाइन बनाउन अबरोध गरेका छन् ।

गोरखाको जेठो सरकारी क्याम्पस गोरखा क्याम्पसका प्रमुख पदमा रामशरण बानियाँ नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत १६ गतेको निर्णयले सोमबारदेखि लागु हुने गरी बानियाँलाई चारबर्षे क्याम्पस

गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सरकारको पहिलो काम जनतालाई बचाउनु भएकाले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कोरोना नियन्त्रणलाई दिनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारको नीति तथा

पालुङटार नगरपालिका ७ च्याङ्लीका एकै परिबारका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत शनिबार संकलन गरिएको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।

धान कुट्ने मिलले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका इश्वरी लामिछानेको हात मिलले टुक्र्याइदिएको छ । नयाँ मिल सेटिङ गर्ने क्रममा आइतबार साँझ पाँच बजे लामिछानेको दाहिने हात टुक्र्याइदिको स्थानीय शिक्षक

म्याग्दीका कोरोना संक्रमित चढेकै बस चढेर आएका गोरखाका एक युवाको पहिचान खुलेको छ । उनी पालुङटार नगरपालिका वडा नं. २ निवासी रहेको भेटिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए