| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत

  तीनदिनदेखिको लगातार बर्षापछि आएको बाढीले गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत भएको छ । धानजोन अन्तर्गतका दरौंदीखोला फाँट, भुसुण्डीखोला फाँट, खारखोला फाँट, ज्यादुलखोला फाँट, चुदीखोला फाँट, चेपेखोला फाँटका हजारौं

पहिरोका कारण पिसिआर संकलन पनि अबरुद्ध

  तीनदिनदेखिको अविरल बर्षापछिको पहिरोले गोरखामा स्वाब संकलनको काममा समस्या आएको छ । सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौं, पोखरा पठाउन पनि नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढी पहिरोको बितण्डा, एक महिलाको मृत्यू, दर्जन घर विस्थापित

दराैँदी समाचारदाताः आइतबारदेखिको निरन्तरको बर्षपछिको पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको

सिम्रिक एयरको हेलिकोप्टरबाट छेकम्पारकी घाइतेको उद्धार

दराैँदी समाचारदाताः पहिरोमा परी घाइते भएकी एक बालिकाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । टाउकोमा गम्भीर चोट लागेर अचेत भएकी चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी सातबर्षकी तेञ्जिन छ्योडेन लामालाई सोमबार सिम्रक एयरको

गोरखामा तीन जना कोरोना संक्रमित थपिए

दराैँदी समाचारदाताः पालुङटार नगरपालिका, भिमसेन थापा र शहिदलखन गाउँपालिकाका एक/एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि

बाढी पहिरो पीडितलाई सहयोग गर्न प्रदेश सरकारलाई सांसद दवाडीको आग्रह

दराैँदी समाचारदाता : गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आइतबार र सोमबारको अविरल बर्षातका कारण पीडित बनेकाहरुलाई राहत दिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेका छन् । सोमबार संसदको सुन्य समयमा बोल्दै

आँबुखैरेनी गोरखा सडक अबरुद्ध, बारपाक सुलीकोटका ४९ घर बिस्थापित

  तीनदिनदेखिको अविरल बर्षाका कारण आँबुखैरेनी गोरखा सडक अबरुद्ध भएको छ । बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरी एसपी सुरन्द्र गुरुङले जानकारी दिए । ‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर

गोरखाकी फुञ्जोले लेखाइन् गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम

  सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी छन् । ८,८४८ मिटर अग्लो हिमाल ३९ घण्टा छ मिनेटमा आरोहण

पृथ्वीराजमार्गको मौवा खोलामा सडक भासियो

चितवन र धादीङको सिमानामा पर्ने पृथ्वीराजमार्गको मौवाखोला पुलमा सडक भासिँदा सवारी आउजाउ अवरुद्ध भएको छ । बेनिघाट रोराङ र इच्छाकमाना गाउँपालिकाको सिमानामा पर्ने पुलछेउमा सडक भासिएपछि आउजाउ बन्द भएको हो

गोनपा ९ मा ६ घर पहिरोको जोखिममा, स्थानीयले खाद्यान्न सार्न थाले

गोरखा नगरपालिका ९ टक्सारमा पहिरोका कारण छ घर जोखिममा परेको छ । स्थानीय चिजकुमारी थापा पुलामी, जेनिस थापा पुलामी, केशव थापा पुलामी, अशोक थापा पुलामी, इश्वर पुलामी मगर, किरण थापा