
दराैँदी समाचारदाताः चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिममा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । गएराती गोठमा सुतिरहेका बेला पहिरो खस्दा ७६ वर्षिय कान्छा गुरुङ बेपत्ता भएको वडा अध्यक्ष

शिव उप्रेतीः पृथ्वीराजमार्गको मौवाखोलामा पुल भत्किएपछि यातायात मजदुरहरु चारदिनदेखि सडकमै अस्तब्यस्त छन् भन्ने खबर थियो । उनीहरुको अबस्था बारे बुझ्न जाँदा मौवाखोलादेखिको ट्रकको ताँती कुरिनघाटसम्म आइपुगेको भेटियो । करिब साँढे

दराैँदी समाचारदाताः यहाँका ११ वटा स्थानीय तहको वार्षिक रुपमा गर्नुपर्ने कार्यसम्पादन आर्थिक रुपमा फितलो देखिएको छ । माहालेखा परीक्षकको कार्यालयको बिवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३५ करोड १६ लाख

कोरोना प्रभावका कारण गोरखा जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा बजेट खर्च घटेको छ । गत वर्षको तुलनामा संघीय र प्रदेश सरकारबाट प्राप्त रकम यहाँका कार्यालयले खर्च गर्न सकेनन् । संघीय

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा खेतमा पानी लगाउन गएकी वृद्धको शव भेटिएको छ । बिहिवार बिहान घर नजिकैको खेतमा पानी लगाउन गएकी ७१ वर्षिया कृष्णकुमारी आले

दराैँदी समाचारदाताः रोट्याक्ट क्लव अफ गोरखाको अध्यक्षमा फिलिप कंडेल चयन भएका छन् । बुधवार पदस्थापन कार्यक्रम गरी एक वर्षे कार्यकालका लागि कंडेलले रोट्याक्टको नेतृत्व लिएका हुन् । वर्ष २०१९/२०का अध्यक्ष

दराैँदी समाचारदाताः चित्रेपोखरीमा गाउँपालिकाको प्रशासकीय भवन बनाउने गरी केन्द्रको टुङ्गो लागेपछि सिरानचोक गाउँपालिकाले प्रशासकीय भवन लगायत बिभिन्न कार्यालय भवन निर्माण गर्न जग्गा जुटाएको छ । कार्यालय भवन निर्माणका लागि पहिलो

दराैँदी समाचारदाताः बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ को तीनखण्डेका चार घर पहिरोले बगाएको छ । लगातारको बर्षापछिको पहिरोले मङ्गलबार स्थानीय लालप्रसाद भट्टराई, गोकणर् भट्टराई, मायादेवी भट्टराई, जीवनाथ भट्टराईको घर

दराैँदी समाचारदाताः बजेट रकमान्तर हुन नदिन बारपाक सुलिकोट गाउँपालिका-४ सौरपानीका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्वास्थ्यचौकी स्तरोन्नति गर्न आएको बजेट अस्पताल निर्माणमा रकमान्तर गर्न लागिएको बिरोधमा तालाबन्दी गरेको

दराैँदी समाचारदाताः सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ । मन्त्रिपरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित