
पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ । बाख्राको खोरसँगै

दराैँदी समाचारदाताः अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालकिा बलुवामा पहिराेले रामबहादुर मगरको घर बगाएकाे छ तर कुनै मानविय क्षति भने भएको छैन । त्यसै गरी बारपाक सुलिकाेट ४ नालपाङमा पनि

दराैँदी समाचारदाताः गाेरखा नगरपालिका १३ मझुवा मा पहिराे खसेकाे कारण बिहानदेखि आँवुखैरेनि गाेरखा सडक अवरुद्ध भएकाे छ । ठाउँ ठाउँमा पहिराे खसेकाे र वर्षातकाे क्रम नराेकिएकाले अझै कहिले खुल्ने यकिन

शिव उप्रेतीः गोरखामा चालु आर्थिक बर्ष प्रदेश सरकारले बिभिन्न ५१ वडा सडकलाई बजेट बिनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यान्वयन हुने गरी ११ वटा पालिकाका ५१ वडा सडकलाई

दराैँदी समाचारदाताः सवारी चालकहरुले नियम उलंघन गरेर सवारी चलाउने क्रम बढेसँगै प्रहरीले कारवाही पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतवार कार्यालयमा पत्रकार भेटघाट गर्दै २०७६/७७ को एक वर्षमा

दराैँदी समाचारदाताः कोभिड १९ को संक्रमण पुष्टि भएपछि थप उपचारका लागि आइसोलेसनमा बसेकाहरु निको भएर घर फर्कने क्रम बढेको छ । सदरमुकामको गोरखा क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिन सहितको आइसोलेनस केन्द्रमा

दराैँदी समाचारदाताः कोभिड १९ को प्रभावका कारण लकडाउन हुँदा दैनिक गुजारा चलाउन समस्या परेकाहरुलाई बैदेशिक रोजगारीमा रहेकाहरुले खाद्यान्न सहयोग गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ का एक

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कार्यक्रम अन्र्तगत २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तले आईतवार कार्यालयमा आयोजित एक समारोहका बिच नगरभित्रका १४ वटै विद्यालयबाट एक/एक

दरौँदी समाचारदाताः हिमाली क्षेत्र विकास केन्द्र नामक एक गैरसरकारी सँस्थाले गोरखाका दुर्गम भेगमा आठ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । गाउँकार्यपालिका कार्यालयसँग समन्वय गरी हिमाली क्षेत्र विकास केन्द्रले

हेलन गुरुङः धार्चे गाउँपालिकामा पाँचसय ६३ जोडीले बालबिबाह गरेको पाइएको छ । गाउँपालिकाले गत पुस महिनामा धार्चेका माध्यमिक तहका विद्यालयहरुले गरेको सर्वेक्षणबाट सो जानकारी तथ्य खुलेको हो । गाउँपालिका विद्यालयहरुले