
दराैँदी समाचारदाताः लामो समयको लकडाउनपछि बिहिबारदेखि गोरखा बिभिन्न रुटमा सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएका छन् । बस सेवा सञ्चालन गरिरहेका दरौंदी यातायात सेवा प्रालि र पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले

दराैँदी समाचारदाताः ३८ औं विपी स्मृति दिवसको अवसरमा मंगलबार धार्चे गाउँपालिकामा वृक्षरोपण भएको छ । नेविसंघको धार्चे गाउँपालिका ४ लाप्राक कमिटीको आयोजनामा भएको वृक्षरोपणमा सयवटा भन्दा धेरै विरुवा रोपिएको नेविसंघले

दराैँदी समाचारदाताः नदी आसपासका खेत जोगाउन दरौँदी नदीमा लगाइएको तटबन्ध भत्किएको छ नयाँ सँघु, चोरकाटे देखि दशकिलो लगायतका ठाउँमा तटबन्ध भत्किएको हो । चौधविशे फाँट लामगरा, खत्रिबेसी फाँट, झोलुङ्गे फाँट,

दराैँदी समाचारदाताः गत आइतबार, सोमबार र मंगलबारको अबिरल बर्षापछिको पहिरोले अबरुद्ध बनेका ठूला सडकहरु सबै सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । गोरखा, आरुघाट, गोरखा बारपाक, गोरखा

दराैँदी समाचारदाताः आईतबारदेखि लगातार बर्षात हुँदा गोरखाका पक्की, कच्ची सडकमा जहाँतहीँ पहिरो बगेको छ । आँबुखैरेनी-गोरखाको २४ किलोमिटर सडकमा दर्जन ठाउँमा साना-ठुला पहिरो खसेको छ । गोरखादेखि आरुघाट सडक पनि

दराैँदी समाचारदाताः वर्षातपछिको पहिरोले मंगलवार गोरखाको बिभिन्न ठाउँमा क्षति पुगेको छ । गोरखा(खैरेनी सडकको एघार किलो भन्ने ठाउँमा चार मिटर सडक भासिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । गोरखा

तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ छुलेका ४५ घरधुरी थातथलो छाड्ने तरखरमा छन् । गाउँभन्दा माथिको डाँडाबाट ठूलो पहिरो झर्न थालेपछि गाउँले अन्यत्र सर्ने तयारी गरिरहेको चुमनुब्री गाउँपालिका ७

बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको दुई घर पहिरोले बगाएको छ । स्थानीय गोकर्ण भट्ट र भीमसेन भट्टको घर यथास्थानबाट ४० मिटर तल पु¥याएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार

काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पालुङटार नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस पालुङटार नगर इकाइ समिति र नेविसंघ, नगर इकाइ समितिको संयुक्त