| सोमवार, कार्तिक २३, २०८३

समाज

धन्सार भत्किदाँ पशुचौपाया मरे

सिरानचोक गाउँपालिका–८ लाङ्दीमा पहिरोका कारण धन्सार भत्किदाँ पशुचौपाया पुरिएर मरेका छन् । शुक्रबार राती अबिरल वर्षपछि आएको पहिरोले लाङ्दीकी निरकुमारी सापकोटाको दुई तले धन्सार भत्किएको थियो । धन्सार भत्किदाँ त्यहाँ

पर्व सुधारका लागि भन्दै भदौमै दशैं

पर्व सुधार लागि भन्दै जिल्लाको विभिन्न ठाउँमा आइतबार महाअष्टमी पूजा गरिएको छ । जिल्लाको सिरानचोक गाउँपालिकाको छोप्राक, गाँखु, चोरकाटे, पालुङटारको खोप्लाङ र गोरखा नगरपालिकाको केही स्थानमा आइतबार अष्टमी पूजा गरेर

गोरखामा खुल्यो यामाहा थ्री–एस शोरुम

यामाहा नेपालले गोरखामा नयाँ थ्री–एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्टस) भएको शोरूमको सञ्चालन आरम्भ गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी

हटियाथोक पोखराथोक खानेपानी समितिको अध्यक्षमा लामिछाने चयन

हटियाथोक पोखराथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा ईश्वरी प्रसाद लामिछाने चयन भएका छन् । निकटत्तम प्रतिद्वन्द्वी बाबुराम सिर्मललाई पछि पार्दै ७१ मतका साथ इश्वरीप्रसाद लामिछाने अध्यक्ष पदमा विजयी

विद्यार्थीहरुसंग मनलाग्दी शुल्क नलिन नेविसंघको चेतावनी

विद्यार्थीहरुसंग विभिन्न बहानामा अकुत शुल्क लिने प्रचलन बन्द गर्न नेविसंघ गोरखाले सामुदायिक विद्यालयहरुलाई चेतावनी दिएको छ । एसईईको प्रोभिजनल तथा चारित्रिक प्रमाणपत्र प्रदान गर्दा सामुदायिक विद्यालयहरुले एक हजारदेखि पाँचहजारसम्म शुल्क

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै

सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चित्रेपोखरीमा रहने भएको छ । सिरानचोक गाउँपालिकाको वडा नं. ५ छोप्राक मैदानमा रहेको केन्द्र परिवर्तन गरी २०७७ असार ३१ गते सोही वडाकै चित्रे पोखरी

रोपवेले चेपाङ किसानलाई राहत होओस्

गण्डकी गाउँपालिका ६ हिक्लुङ र थुम्काका किसानको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन गाउँपालिका र गण्डकी प्रदेश सरकारले रोपवे निर्माण कार्य सुरु गरेका छन् । चेपाङ समुदायको मात्र बसोबास रहेको हिक्लुङ र

वृद्धवृद्धा खोज्दै गाउँपालिका झरे सहरतिर

प्रतीक्षा आले ।गाउँलेको अत्याधिक बसाइँसराई भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीहरुलाई गोरखा बजार, चितवन र काठमाडौँमा

जग्गाधनीलाई थाहै नदिई जग्गा लिलामी गर्न खोजेको आरोप

गोरखामा जग्गाधनीलाई थाहै नदिई जग्गा लिलाम गर्ने प्रयास भएको छ । गोरखा नगरपालिका वडा नं ७ काटंकराम कोइरालाको जग्गा बिना जानकारी लिलाम गर्ने प्रयास भएको हो । गोरखा नगरपालिका वडा

बुझेर मात्र समाचार संप्रेषण गर्न अस्पतालको आग्रह

केही दिनअघि अनुग्रह मण्डलीका विश्वासीहरुलाई पत्राचार गरी सो मण्डलीका विश्वासीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने जानकारी गराएको गोरखा मेमोरियल अस्पतालले राम्ररी बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेको छ