
मनास्लु पदमार्गमा पर्ने सामागाउँ र साम्दो बीचको बूढीगण्डकी माथि निर्माण गर्न थालिएको झोलुङ्गेपुल बिगत १० बर्षदेखि जीपमात्र बनेर अलपत्र छ । आर्थिक बर्ष २०७२/०७३ मा योजना सम्झौता भएको सो पुलको

जिल्लाका विभिन्न गैरसरकारी संघ संस्था र नागरिक समाजका प्रतिनिधिहरुले सरकारले हालै ल्याएको संघसंस्थासम्बन्धी विधेयक २०८२ सच्याउन आग्रह गरेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै उचित संशोधन र परिमार्जन

निवृत्त राष्ट्रसेवक समाज नेपाल गोरखाले ८५ औं निवृत्तिभरण दिवश (पेन्सन डे) मनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, शिक्षक लगायतको निवृत्त राष्ट्रसेवकहरुको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

नेपाली प्रचलित पात्रोहरुमा असोज ६ गते घटस्थापना छ । त्यसपछि मात्र दशैं मनाउन सुरु हुन्छ । तर पर्व सुधार भन्दै गोरखामा भदौमै दशैँ मनाइएको छ । पर्व समय सुधार राष्ट्रिय

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड नगद र तीन किलो सुनसहित पक्राउ परेका गोरखाका विनोद श्रेष्ठ मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी

लामो अन्यौलता चिर्दै सिरानचोक गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद टुंगिएको छ । छोप्राकमा रहने कि चित्रेपोखरीमा रहने भन्ने विवाद पाँचबर्षसम्म लम्बिँदा सबै पालिकाको प्रशासकीय भवन बनिसक्दा पनि यहाँको प्रशासकीय भवन बन्न सकेको

गोरखा प्रहरीले सवारी ज्यानका अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ । सवारी ज्यानका अभियुक्त, सिरानचोक गाउँपालिका वडा नं ८ का रामशरण पन्तलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पन्तलाई जिल्ला

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा गोरखा शाखाले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकउत्सव मनाएको शाखा प्रमुख सुनिल श्रेष्ठले बताए । गोरखा जिल्लामा रहेको

एउटा झोलुङ्गे पुल निर्माण गर्न एक, दुई, तीन वा कति बर्ष लाग्छ ? सहज जवाफ हुनसक्छ, बढिमा दुई बर्ष । प्राविधिक कारणले सम्पन्न हुन नसके अरु एकबर्ष म्याद थप हुनसक्छ

बारपाकमा बिगत लामो समयदेखि अकबरे खुर्सानी खेती गरेका किसान यसबर्ष निराश छन् । रोग किराले खुर्सानीमा क्षति पु¥याएपछि उनीहरु चिन्तित र निराश भएका हुन् । उच्च पहाडी भूभागमा पर्ने बारपाकको