| सोमवार, कार्तिक २३, २०८३

समाज

इशाई धर्मावम्बीलाई मात्र सहुलियत दिने अस्पतालको अनुगमन गर्न समिति गठन

इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने सूचना सम्प्रेषण गरेको गोरखा मेमोरियल अस्पताल अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा रहेको सो अस्पतालले पत्राचार गरेझैँ

चेपाङ किसानको उत्पादन बजारसम्म पु¥याउन रोपवे निर्माण

गण्डकी गाउँपालिका ६ हिक्लुङ र थुम्काका किसानको उत्पादनलाई बजारसम्म पु¥याउन रोपवे निर्माण गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसंग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले

स्याम्राङबासीको पीडालाई नजरअन्दाज नगर

केही दिनदेखि परेको अविरल बर्षाले आरुघाट गाउँपालिका ३ स्याम्राङका २५ घरधुरी जोखिममा परेका छन् । गाउँभन्दा माथिबाट झरेको पहिरो सिरानटोलभन्दा करिब १५० मिटर नजिक आएर बसेको छ । अब फेरि

काठमाडौं र चितवन गएरै सामाजिक सुरक्षा भत्ता नवीकरण

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साउन अन्तिम साता काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको छ । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता

पालुङ्टारका ५४ बर्षीय बरामको शव पोखरीमा भेटियो

पालुङ्टार नगरपालिका ७ खत्रीटारका एक पुरुष पोखरीमा डुबेर मरेको अबस्थामा भेटिएका छन् । पालुङटार ७ कटहरेपाटा निवासी ५४ बर्षका कालीबहादुर बराम स्थानीय पिप्लेखोल्सीमा सिँचाइको प्रयोजनका लागि बनाइएको तालमा डुबेर मरेको

संकटग्रस्त अबस्थामा गोरखाका कुसुन्डा परिवार

प्रतीक्षा आले ।साउन महिना गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका वडा नं ११ तेह्रकिलो

विद्युत ट्रान्सफर्मर चोर्ने अभियुक्त पक्राउ

विद्युत ट्रान्सफर्मर चोरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका २ झिम्रेक बनपालेस्थित थालाजुङ घर्तीपानी खनालथोक ग्रामीण विद्युतीकरण केन्द्रको ५० केभीए क्षमताको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बली

अन्तरजातीय बिहे गरी श्रीमती अलपत्र पार्ने मिलन श्रेष्ठ पक्राउ

फरक जातकी श्रीमती बिहे गरी अलपत्र पारेर फरार रहेका मिलन श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले श्रेष्ठलाई धादिङको गजुरी गाउँपालिका वडा नं ६ राम्चेबाट श्रेष्ठलाई

चुमनुब्रीका तीनवडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित, १६८१ जनालाई लगाइयो खोप

उत्तरी गोरखाका तीन वटा वडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित भएको पाइएको छ । हिमाल पारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास, वडा नं. ४ प्रोक र वडा नं. ५

पहिरोको डरले रातभर जाग्राम बस्दै स्याम्राङका युवाहरु

प्रतीक्षा आलेआरुघाट गाउँपालिका वडा नं ३ स्याम्राङको सिरानटोल पहिरोको चपेटामा परेको छ । यही भदौ २ गते राती परेको अबिरल वर्षाका कारण गाउँमाथिको पहराबाट गाउँमा ठूलो पहिरो आएको छ ।